बेलबारी महोत्सवको अन्तिम दिन शनिबार शिव परियार आउदै – Satabdi News

बेलबारी महोत्सवको अन्तिम दिन शनिबार शिव परियार आउदै

२४ फागुन, बेलबारी । ” आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ ” मा राष्ट्रिय शिव परियार आज शनिबार आउने भएको छ । महोत्सवको अन्तिम दिन गायक परियेरले आफ्नो चचित गीत पिउदिन भन्दै, मुस्किल छ पोखरामा अदि गीतहरु प्रस्तुत गर्ने भएको छ। गायक परियार आउने भए पछि दर्शकहरुको ठुलो भिड लाग्ने आयोजकको अपेक्षा रहेको छ । त्यसतै आज पनि स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । महोत्सव भोलि फागुन २४ आज गते सम्म चल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी महोत्सवको अन्तिम दिन शनिबार शिव परियार ..." A few seconds ago

सम्बन्धित खवर