
नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरुद्वारा हिमलुङ हिमालको सफल आरोहण
१४ जेठ, काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउण्टेन एकेडेमीले संचालन गरिरहेको स्नातक तह Bachelor of Mountaineering studies (BMS) दोश्रो व्याच, आठौं सेमेस्टरका ९ जना विद्यार्थीहरुले हिमलुङ (७१२६ मिटर) हिमाल सफलतापुर्वक आरोहण गरेका छन् । स्नातक तहका २१ जना विद्यार्थीहरु सम्मिलित आरोहण टोलीका ९ जनाले