कर्कले मामाको चौतारी’ सिरियलको ट्रेलर सार्बजनिक

२९  जेठ, काठमाडौ । पोखराको घार्मी वरपरका रमणीय दृश्यलाई समेट्दै छायांकन भैरहेको सिरियल ‘कर्कले मामाको चौतारी’ को ट्रेलर सार्वजनिक भएको छ । सिरियलमा बासुदेव पोखरेलको लेखन तथा निर्देशन छ । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिसिरियलमार्फत निर्देशक बासुदेवले ८ वर्षपछि कमव्याक गरेका हुन् । सिरियल घनश्याम लामिछाने र

मुख्य अभिनेत्री खोज्दै ‘बाघचाल’

२८ जेठ, काठमाडौ । निर्माणको तयारीमा रहेको फिल्म ‘बाघचाल’ले मुख्य अभिनेत्रीका लागि अडिसन आव्हन गरेको छ । फिल्मले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आव्हान गरेको हो । फिल्ममा यसअघि रिलिज भएको फिल्म ‘लाखे’बाट प्रशंसा बटुलेका निर्देशक सम्राट बस्नेतको निर्देशन रहनेछ । उनी द्वन्द्व निर्देशक पनि

यामले दयाहाङलाई लिएर ‘कार्साङ’ बनाउँदै

२५ जेठ, काठमाडौं । अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् । फिल्ममा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ । फिल्ममा छायाकारमा पुरुषोत्तम प्रधान अनुबन्धित भएका छन् । फिल्मको ९० प्रतिशत छायांकन बाह्रबिसे नगरपालिका–६ र

नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरुद्वारा हिमलुङ हिमालको सफल आरोहण

१४ जेठ, काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउण्टेन एकेडेमीले संचालन गरिरहेको स्नातक तह Bachelor of Mountaineering studies (BMS) दोश्रो व्याच, आठौं सेमेस्टरका ९ जना विद्यार्थीहरुले हिमलुङ (७१२६ मिटर) हिमाल सफलतापुर्वक आरोहण गरेका छन् । स्नातक तहका २१ जना विद्यार्थीहरु सम्मिलित आरोहण टोलीका ९ जनाले

फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक

५ फागुन, काठमाडौं । यही चैत १७ गते अर्थात मार्च ३१बाट रिलिज हुने फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक भएको छ । गीतमा रिकेश गुरुङ र सुबानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द तथा सुशान्तकै सङ्गीत छ । गीतमा फिल्मका प्रमुख दुई पात्र शुभेक्षा खड्का र अरुण

फिल्म हुक्काको भ्यालेन्टाइन लुक्समा तेज र अशु

३ फागुन, काठमाडौं । आगामी चैत ३ गते रिलिज हुने फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’ले मङ्गलबार परेको भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर फस्टलुक सार्वजनिक भएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ । फस्टलुकमा फिल्मका प्रमुख कलाकार तेज गिरी

गायिका सज्जा चौलागाईंको ‘तिमीसँग’

१ फागुन, काठमाडौ । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ कि विजेता गायिका सज्जा चौलागाईंको लेखन र स्वर रहेको गीत ‘तिमीसँग’को अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । गीतमा पेम्बा छिरिङ तामाङको संगीत, रिकेश गुरुङ किजको एरेन्ज तथा

चैत ३ मा हुक्का एन एब्जर्ड ड्रिम

२८ माघ, काठमाडौ । हुक्का एन एब्जर्ड ड्रिमको फस्टलुक सार्वजनिक रिलिज मितिसँगै हुक्का एन एब्जर्ड ड्रिम फस्टलुक काठमाडौं । आगामी चैत ३ लाई रिलिज मिति तोक्दै फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’को फस्टलुक सार्वजनिक भएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ

फिल्म ‘द अनब्रेकेबलः अगस्त्य’मा नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित

२४ माघ, काठमाडौ । दुई च्याप्टरमा निर्माण हुन लागेको फिल्म ‘द अनब्रेकेबलः अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्ध भएका छन् । फिल्मको मुख्य भूमिकामा निर्माण टिमले अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महतसँग सम्झौता गरेको हो । फिल्मले पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनीहरुको अभिनय रहने जानकारी गराइयो । अघिल्लो महिना फिल्ममा

गोविन्द सिंह भण्डारीको निर्देशनमा रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक

२२ माघ, काठमाडौं । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ । फस्टलुकमध्ये एकमा फिल्मका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ ।