आदिवासी जनजाति चलचित्र महासंघले विशेष सम्मान कार्यक्रम

८ माघ, काठमाडौ । वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामा, सफल चलचित्र निर्देशकको मिलन चाम्स, समाजसेवी तथा गायक पूर्ण लिम्बु र मोडल तथा अभिनेत्री एलिशा राईलाई ‘आदिवासी जनजाति चलचित्र विशेष सम्मान–२०७९’बाट सम्मानित हुनुभएको छ । सम्मानित हुनेहरूले समाजमा गरेको समाजसेवा, चलचित्र र सङ्गीत उद्योगमा पु¥याएको अतुलनीय योगदानको उच्च मुल्याङ्कनसहित उक्त

‘जीवनसाथी’ माघ १३ गतेदेखि देशभर प्रदर्शन हुने

८ माघ, काठमाडौ । प्रेमकथामा आधारित चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामाले निर्देशन गरेको चलचित्र ‘जीवनसाथी’ आउँदो शुक्रबारदेखि देशभरका हलहरुबाट प्रदर्शनमा आउने भएको हो । यो चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खान रहेका छन् । प्रिन्सराज श्रेष्ठ, भरत

रिमा र सविनको जोडीमा फिल्म सिड्नी निमार्ण हुने

माघ ४, काठमाडौ । नेपाली विद्यार्थीहरुको सपनाको देश अष्ट्रेलियाको ठूलो शहरमध्येको एक सिड्नी नाममाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ । देव कुमार श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्मको आइतबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा गरियो । आगामी बैशाख छेकोबाट छायांकन सुरु हुने फिल्ममा सविन श्रेष्ठ र

द अनब्रेकेबल स् अगस्त्य’मा अभिनेता सौगात मल्लको पोस्टर सार्वजनिक

माघ १, काठमाडौ । निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘द अनब्रेकेबल स् अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश भएको छ । माघे संक्रान्तिको अवसरमा एक पोस्टर सार्वजनिक गर्दै फिल्ममा सौगातको अभिनय रहने जानकारी गराइएको हो । ‘मिस्टर भर्सटायल’को उपाधि दिइएको पोस्टरमा उनी एक कुकुरका साथमा स्टाइलिस लुक्समा प्रस्तुत छन् । फिल्ममा

साहित्यिक पत्रिका रचना र म्युजिक भिडियाे सार्वजानिक

२३ पुस, बेलबारी । बेलबारी/ साहित्यिक रचना पत्रिका बेलबारी विशेषाङ्क र बालक गुरुङद्वारा रचित गितकाे म्युजिक भिडियाेकाे एक कार्यक्रमकाे बिच सार्वजानिकिकरण गरिएकाे छ । शुक्रबार बेलबारी नगरपालिकाकाे सभा हलमा एक कार्यक्रमका बिच रचना पत्रिका बेलबारी विशेषाङ्क र बालक गुरुङद्वारा रचित गितकाे म्युजिक भिडियाेकाे सार्वजानिकिकरण प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद

‘भ्वाइस अफ नेपाल’ को प्रसारण समय विश्वकप फुटबलको कारण साझ ७ बजे लाईभ प्रसारण

१६ कार्तिक, काठमाडौं । यतिबेला फिफा विश्वकप फुटबलमा समूह चरणका अन्तिम खेल भइरहेका छन् । एउटै समयमा दुई खेल प्रत्यक्ष प्रसारण हुने भएपछि यसको प्रभाव टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को प्रसारण समयमा पनि परेको छ । एकै समयमा दुई खेल प्रसारण गर्नुपर्ने भएपछि हिमालय टीभी एचडीले पनि विश्वकपका

बिहान ४ बजे झिसमिसेमा एक्लै सगरमाथा क्षेत्रको हिउँ चितुवाको फोटो खिच्ने फोटोग्राफर किटी पवलोस्की

२२ कार्तिक, काठमाडौं । अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले नेपाल आएको मौका सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवाको तस्विर खिच्न सफल भएकी छिन् । पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेको बताएकी छिन् । उनले ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको

घर फर्किन नपाउने लाहुरेको कथा

२२ असोज, काठमाडौं । चाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ । गायक प्रधानको गीतले समाजको वास्तविकता बोल्छ । कहिले उनको गीतले प्रेमको पीडा बोक्छ । उनै, गायकले दशैं तिहारको अवसर पारेर ‘लाहुर’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतले खासगरी दसैँ

मिरुना मगरले आफ्नै मुभि हेर्न आउने दर्शकलाइ थप्पड हाने

१६ जेठ,काठमाडौं । चर्चित फिल्म ‘कबड्डी ४’ की अभिनेत्री मिरुना मगरलाई फिल्म हलमै दुर्व्यवहार भएको छ । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा फिल्म हलबाटै एक जना पक्राउ परेका हुन् । अभद्र व्यवहारको आरोपमा प्रहरीले काठमाडौँको सिभिल मल स्थित फिल्म हलबाट फुर्वा तामाङलाई पक्राउ गरेको हो । गत शुक्रबारदेखि अभिनेत्री

कबड्डी-४ पाइरेसीको सिकार

१५ जेठ,काठमाडौं । नेपाली सिने जगतमा दर्शकले धेरै रुचाएको चलचित्र सिरिज हो, कबड्डी । रामबाबु गरुङ निर्देशिन कबड्डी सिरिजको कबड्डी-४ शुक्रबार नेपाली हलहरूमा रिलिज भयो । अन्य सिरिजजस्तै यो सिरिजले पनि विभिन्न सिनेमा घरमा हाउसफुल शो पायो । नेपाली सिनेमामा पहिलो दिन नै सबैभन्दा बढी आम्दानी गर्ने फिल्मसमेत कबड्डी-४ बनेको