ट्वीटरमा आउँदैछ गज्जबको फिचर, अब आफूले गरेका ट्वीट ‘इडिट’ गर्न सकिने
ट्वीटेहरुका लागि ट्वीटर प्रयोग गरिरहँदा सधै खट्किरहने एउटा विषय हो आफूले गरेको ट्वीट सच्याउन नसकिनु । आफूले गरेको ट्वीटमा अक्षरहरु वा कुनै अन्य गल्ती फेला परेमा त्यसलाई सम्पादन गरेर सच्याउने विकल्प हुँदैन । कि त भएको गल्तीको प्रष्टीकरणमा अर्को ट्वीट गर्ने वा गल्ती भएको ट्वीटलाई डिलिट गर्ने । तर