
बेलबारीका सन्तोष सोल्टीनी फकाउदैं (भिडियो सहित)
बेलबारी । बेलबारीका सन्तोष धिमाल अभिनित म्युजिक भिडीयो हालै युट्युब मार्फत सार्वजनिक भएको छ । राजेश पायल राई र अमृता लिम्बुको स्वर रहेको असारमा रोप्ने मार्सिको धानलाई बोल रहेको गीतको म्युजिक भिडियोमा बेलबारीका सन्तोष धिमालले अभिनय गरेका हुन् । अभिनयमा उनलाई हर्सिका श्रेष्ठ र तेजनु योन्जनले साथ दिएका छन् ।