
बेलबारी महोत्सवको पाचौ दिन(बुधबार) गायिका तृष्णा गुरुङ साथै टिकाहाङ एन्ड द द्रव्य ब्याण्ड
२१ फागुन, बेलबारी । '' आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ '' मा राष्ट्रिय गायिका तृष्णा गुरुङ आज (बुधबार ) पाचौ दिन आउने भएको छ । हिजो चोथौ दिन मंगलबार गायिका साजन राई र सुनिता थेगिमको प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जनका दिएका थिए । त्यसैगरी बेलबारीका स्थानिय ब्याण्ड '' टिकाहाङ एन्ड