बेलबारी महोत्सवको तेस्रो दिन(सोमबार) आस्था राउत आउदै – Satabdi News

बेलबारी महोत्सवको तेस्रो दिन(सोमबार) आस्था राउत आउदै

१९ फागुन, बेलबारी । आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ मा राष्ट्रिय गायिका आस्था राउत आज (सोमबार) तेस्रो दिन आउने भएको छ ।

हिजो दोस्रो दिन आइतबार हास्य कलाकार मनोज गजुरेल र गायिका अस्मिता अधिकारीको प्रमुख प्रस्तुति रहेको थियो ।

त्यसैगरी बेलबारीको स्थानीय व्यन्ड टिकाहाङ एन्ड द्रव्यको पनि प्रस्तुति रहने साथै स्थानीय कलाकारहरूले सांस्कृतिक नृत्य पनि प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी महोत्सवको तेस्रो दिन(सोमबार) आस्था राउत..." A few seconds ago

सम्बन्धित खवर