फागुन १७ देखि बेलबारीमा आदिवासी जनजाती सांस्कृतिक तथा पर्यटन महोत्सव हुने

बेलबारी, माघ १७ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारी मोरङले पत्राकार सम्मेलनमा फागुन १७ देखी २४ गते सम्म आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव २०७६ गर्ने बताएका छन् । पर्टयन बर्ष सन् २०२० लाई सफल पार्न र आदिवासी जनजातिको सांस्कृतिक पहिचानलाई संरक्षण र संबद्दन गर्नको लागी महोत्सव

कबिता, अनुष्ठान

बसन्त सिंह खापुङ खरानी र अक्षेता फुकेर जाबे झाेलामा राख्दै टाउकाेकाे वसाङ हल्लाएर थरर थरर काम्दै झर्के थालमा एकाेहाेराे पिटिरहन्छु तेक्लेङ तेक तेक्लेङ तेक। बनमान्छेले हल्लाएकाे कम्मर जस्तै भिरेकाे कम्मरकाे घण्टी हल्लाउदै रुद्राक्षकाे माला र सर्पकाे हड्डी पहिरिएर फलाकिरहन्छु तङ्सिङ तक्मामा उभिएर जाेखाना हेर्दै हेर्दै । तिम्रो माङगेना गर्नु पर्ने

राजेश पायल राईले तताए नलबारी, दर्शकबाट वान्स मोरको बर्षा

बेलबारी । शान्ति युवा समुह बेलबारी - ९ नवलबारीको आयोजनमा पिस म्युजिकल कन्सर्ट २०२० भब्यता साथ सम्पन्न भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई आफ्नो स्थानबाट स्वागत गर्न तथा लागु औषध सम्बन्धी सचेतनाका लागि '' सो नो टु ड्रस '' भन्ने मुल नाराका साथ नवलबारी चोकमा सांगीतिक कार्यक्रम सम्पन

भ्रमण बर्षलाई स्वागत गर्दै बेलबारी-१० भाउन्नेमा लाईभ कन्सर्ट सम्पन्न

१७ पौष, बेलबारी । डाँगिहाट फुटबल क्लबको आयोजनामा भाउन्नेमा“लाइभ कन्सर्ट २०२०” सम्पन्न भएको छ । नेपाल भ्रमण बर्ष २०२० को स्वागत गर्दै कन्सर्टको आयोजन गरिएको हो । बेलबारी- १० भाउन्ने स्थित प्रस्तावित डाँगिहाट रङ्गशालामा बुधबार भएको “लाइभ कन्सर्ट २०२०” कार्यक्रममा हजारौ दर्शकको बाक्लो उपस्थिति रहेको हो । साङ्गीतिक कार्यक्रम “लाइभ

गायिका मेचु धिमाल गृह नगर उर्लाबारी आउदै

१५ पौष, उर्लाबारी । नेपालको चर्चित रियालिटि शो द भ्वाईस अफ नेपालकी उत्कृष्ट प्रतियोगी मेचु धिमाल सम्मानका लागि आफ्नो गृह नगर मोरङ उर्लाबारी आउने भएकी छिन् । गायिका धिमाल यहि पौष १७ गते आफ्ले प्रारम्भिक शिक्षा अध्ययन गरेको विद्यालय सुनझोडा माध्यमिक विध्यालयको २५ औं वार्षिकोत्सब तथा रजत महोत्सवमा सम्मान ग्रहण

बेलबारी – ९ नलबारीमा “ पिस म्युजिकल कन्सर्ट २०२०” हुने, राजेशपायल राईको विशेष प्रस्तुती रहने

१० पौष, बेलबारी । शान्ति युवा समुह मोरङ बेलबारी– ९ नलबारीको आयोजनामा “ पिस म्इुजिकल कन्सर्ट २०२० ” हुने भएको छ । पुस १० गते पत्रकार सम्मेलन गर्दै पुस २५ गते शुक्रबार बेलबारी–९ नलबारीमा कन्सर्ट गर्न लागको आयोजकले जनाएको हो । “ राई इज किङू ” उपनामले परिचित लोकप्रिय गायक

मेचु धिमाल जिताउन अभियान सुरु

उर्लाबारी । मोरङ उर्लाबारीकी मेचु धिमाललाई भ्वाइस नेपालमा विजयी बनाउन अभियान सुरु भएको छ । उर्लाबारी–२ निवासी २५ बर्षीया मेचु भ्वाइस नेपाल दोस्रो संस्करणको टप १२ मा परेपछि स्थानीय सर्वजित भण्डारीको संयोजकत्वमा समिति गठन गरी मेचु धिमाल जिताउ अभियान सुरु गरिएको हो । शनिबार सञ्चार क्लब नेपाल उर्लाबारीका पत्रकार भेटघाट

काकुम बुधबारेमा साङगीतिक कार्यक्रम सम्पन्न

बेलबारी । बेेलबारीमा बिशेष साङगीतिक कार्यक्रम सम्पन भएको छ । बेलबारी वडा नं ४ स्थित काकुम बुधबारेमा काकुम युवा समुहद्धारा आयोजित साङगीतिक कार्यक्रम सम्पन भएको छ ।उक्त कार्यक्रममा विशेष प्रस्तुति धिरज राई र बेलबारी आइडल विवश मोते साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति भएको थियो। शुभदिपावलीको अवसर पारेर साङगीतिक कार्यक्रम सम्पन

बेलबारीमा साङगीतिक साँझ सम्पन्न

बेलबारी । बेलबारीमा उदय, मनिला सोताङ साँङगीतिक साँझ कार्यक्रम सम्पन्न भएको छ । बेलबारी वडा नं. ३ स्थित हाल निर्माणधीन रहेको ड्रिमल्याण्ड फन पार्कमा शुक्रबार साँझ कार्यक्रम सम्पन्न भएको हो । बेलबारी फुटबल क्लबको आयोजनामा सो साँङगीतिक साँझ सम्पन्न भएको हो । ग्रासरुट फुटबल तालिमलाई निरन्तर सञ्चालन गर्न साथै बङ्गलादेशमा

राजेश हमाल देउसी खेल्न उर्लाबारी आउँदैं

उर्लाबारी । त्रिकाल परिवार फाउण्डेशन उर्लाबारीले बृहत देउसी भैलो कार्यक्रम गर्ने भएको छ । त्रिकाल परिवारले विहीबार सञ्चार क्लब नेपाल उर्लाबारीमा पत्रकार सम्मेलन गरी सो कार्यक्रमका बारेमा जानकारी गराएको हो । सामाजिक सेवा कार्यक्रम सहयोगार्थ कार्तिक १० गते देउसी भैलो कार्यक्रम गर्ने भएको संयोजक नारायण बस्नेतले जानकारी दिनुभयो । देउसी