कविता “अनुत्तरित प्रश्नहरु”

रन्जना राई तिमिलाई सपनामै भेटिरहनु पनि मेरो आदत बनेछ अचेल । थाहा छैन तिम्रा यादहरुलाई म किन यति बिघ्न प्रेम गर्छु ?? किला ठोकेर मुटुका भित्ताहरुमा किन सजाउछु तिम्रो तस्बिर ?? किन बग्न भन्छु तिमिलाई प्रत्येक शिरा र धमनिहरुमा ?? सायद, सपनाहरुको छोटो सुचिमा तिमी सबैभन्दा प्रीय सपना थिएछौ मेरो

युटुबको ट्रेन्डिङ १ मा नेपाली चलचित्र पासवर्ड

बेलबारी । सम्राट बस्नेतद्दारा निर्देशनमा तयार पारिएको नेपाली चलचित्र युटुबको ट्रेन्डिङ १ मा पर्न सफल भएको छ । बिश्वमा महामारीको रुपमा फैलिन्दै गरेको कोभिड १९ संगै नेपालमा लकडाउनको सदुपयोग गर्दै नेपाली चलचित्र हेर्ने नेपाली दर्शकको रोजाईमा पहिलो चलचित्र भएको छ । चलचित्रमा कलाकारहरु अनुप बिक्रम शाही, शन्नी लिवन, बुद्धि तामाङ,

बेलबारीका दोर्जे तामाङले दिए नेपाल स्टारमा दमदार प्रस्तुति

३० चैत, बेलबारी । नेपाल टेलिभिजनबाट प्रसारण हुने नेपाल स्टारको संगीत रियालिटि सोमा बेलबारीको दोर्जे तामाङ छनौट भएको छ । हरेक शनिबार नेपाल टेलिभिजनबाट प्रशारित हुने उक्त कार्यक्रम ईटहरीको अडिसनबाट तामाङ छनौट भएका हुन । उनले त्यहाँ ” एज व्याण्डको लेखिएको शब्द भन्दा धेरै माया गर्छुृ तिमीलाई ” र ”

लक-डाउनको साथी ईन्टरनेट

बेलबारी । कोरोनभाइरस (कोभिड–१९) कारण विगत करीब तीन साता देेेेखी देश लकडाउनमा छ । संक्रमण फैलिन नदिन सरकारले घरबाट बाहिर निस्किन समेत प्रतिबन्ध लगाएको छ । यस्तोमा घरमै बसेर भिडियो कन्फ्रेन्समार्फत पेशागत काममा जोडिने, अनलाइन कक्षा सञ्चालन गर्ने अनी भिडियो कन्टेन्ट हेर्ने प्रयोगकर्ताहरुको संख्या बढ्दा अहिले ठूलो मात्रामा इन्टरनेट खपत

कोरोना भाईरसको कारण बेतना सिमसार बन्द

०९ चैत, बेलबारी । कोरोना भाईरसबाट संकमण फैलिन नदिनको लागि बेलबारी नगरपालिकामा रहेको सुन्दर पर्यटकीय स्थल बेतना सिमसारमा आन्तरिक तथा बाहय पर्यटकलाई प्रवेश निषेध गरेको छ । शनिबार चैत ०८ बाट अर्को सुचना प्रकाशन नभए सम्म प्रवेशमा निषेध गरिएको बेतना सिमसारका ब्यावस्थापक धन बहादुर राईले शताब्दीन्युजलाई जानकारी दिनुभयो ।

हिमेश पन्त पहिलो कमेडि च्याम्पियन भएसंगै आयोजक प्रती बिरोध

२ चैत्र, काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधी धादिङका हिमेश पन्तले जितेका छन् । आज साँझ सम्पन्न भएको फाइनलमा सुनसरीका सुमन कोइराला र रोल्पाका खड्ग बहादुर पुनलाई पछि पार्दै धादिङका हिमेशले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन् । विभिन्न चरण हुँदै खड्गबहादुर पुन मगर, सुमन

कबिता “म टाउको टेकेर आकाश हिंडिरहेछु”

अविनाश आङ्बुहाङ नदिहरू उकालै उकालो बगेपछि समय ओरालै-ओरालो लागीरहेछ बृद्धहरू समयका लौरा टेकेर वयस्क र वाल्यकाल तर्फ प्रबेश गरिरहेछन् हिउँ पग्लिएर हिमाल चुलिदै छ बर्षातमा निथ्रुक भिजे पछि जमिनहरू सुख्खा चर्किएका छन् र झरीले लगाइ रहेछ बन डढेलो अनि ईश्वरहरू जङ्गल र बस्तीहरूमा मनिस र जीवजन्तुहरूका मुर्ति पुजिरहेछन् मानिस आकाश

बेलबारी महोत्सवको अन्तिम दिन शनिबार शिव परियार आउदै

२४ फागुन, बेलबारी । '' आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ '' मा राष्ट्रिय शिव परियार आज शनिबार आउने भएको छ । महोत्सवको अन्तिम दिन गायक परियेरले आफ्नो चचित गीत पिउदिन भन्दै, मुस्किल छ पोखरामा अदि गीतहरु प्रस्तुत गर्ने भएको छ। गायक परियार आउने भए पछि दर्शकहरुको ठुलो भिड लाग्ने आयोजकको

महोत्सवमा आज शुक्रबार प्रमोद खरेल; बेलबारी आईडल बिबस मोतेको पनि प्रस्तुति रहने

२३ फागुन, बेलबारी । '' आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ '' मा राष्ट्रिय गायक प्रमोद खरेल आज शुक्रबार आउने भएको छ । महोत्सवको सातौ दिन गायक खरेलले आफ्नो चचित गीत प्रस्तुत गर्ने भएको छ। गायक खरेल आउने भए पछि दर्शकहरुको ठुलो भिड लाग्ने आयोजकको अपेक्षा रहेको छ । त्यस्तै

बेलबारी महोत्सवमा आज बिहिबार सन्दिप क्षेत्री र मेचु धिमालको प्रस्तुति रहने

२२ फागुन, बेलबारी । '' आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ '' मा राष्ट्रिय गायिका मेचु धिमाल आज विहिबार आउने भएको छ । द भोईस अफ नेपालको चौथो रनरअप मेचु धिमालले विभिन्न गित संगीतमा आफ्नो स्वर दिईसकेको छ । त्यस्तै गरि मिठाईलाल यादव सन्दीप क्षेत्री पनि आउने भएको छ ।