
मोरङ्की सज्जा चौलागाईंले जितिन नेपाल आइडलको उपाधी
भाद्र १२, काठमाडौं । नेपाल आइडल सिजन–३ को उपाधि जिल्ला मोरङकी सज्जा चौलागाईंले जितेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि प्राप्त गरेका छ्न यस्तै फस्ट रनरअप प्रवीण बेडुवाल र सेकेन्ड रनरअपको किरणकुमार भुजेल भएका छन । देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण