बेलबारीमा होलिहङ्गामा कार्यक्रम २०७७ हुने

चैत्र १५, बेलबारी । बेलबारी युथ युनिटी क्लबको आयोजनामा “सुन्दर नगरी बेलबारीका लागि वृक्ष रोपणʼʼ भन्ने उद्वेश्यका साथ होलि हङ्गामा कार्यक्रम २०७७ सोमबार ड्रिम ल्याण्ड फन पार्क बेलबारीमा हुने भएको छ । कार्यक्रममा पुर्वको चर्चित ब्याण्ड द्रब्य, द नाइट एन्जल, नमुना ब्याण्ड, रोहन एण्ड अल्पायु ब्याण्ड लगायत स्थानिय कलाकारको बेजोड

सन्देश र सुष्माको मुख्य भुमिका रहेको सट मुबि ‘लभ पर्‍यो’ सार्वजनिक

फागुन १६, विराटनगर । विराटनगरका युवाद्वारा अभिनित छोटो फिल्म ‘लभ पर्‍यो’ युटुबमा सार्वजनिक भएको छ । शनिबार उक्त फिल्म बाडुल्की अफिसियल च्यानलबाट सार्वजनिक भएको हो । सन्देश बाराकोटी र सुष्मा सुवेदीको मुख्य भूमिका रहेको सो फिल्म लकेस दंगालको निर्देशनमा बनेको हो । क्षितिज कोइरालाको लेखन तथा रमेश कोइरालाको छायाँकनमा बनेको

‘बञ्जी जम्पिङ’ साहसीहरुको खेल‘

खुट्टामा तन्किने डोरी बाँधेर लगभग २०० मीटर अग्लो पुल बाट खोलामा फालहान्न साच्चिकै साहसको आवश्यकता पर्दछ। हेर्दा आङनै सिरिङ्ग हुने यो खेल प्राचीनकाल देखिनै भानुआटु देशको पेन्टकोस्ट टापुमा धार्मिक परम्पराका रूपमा ल्याण्ड डाइभिङ गरिन्थ्यो । आधुनिक बञ्जी जम्प खेलको सुरुवात सन् १९७९ मा इंग्ल्याण्डको वृष्टोल सहरमा रहेको क्लिफ्टोन सस्पेन्सन ब्रिजमा

“द्रव्य ब्यान्ड” को “आसुले” बोलको गीत सार्वजनिक

१७ पुस, बेलबारी । बेलबारीको चर्चित ब्यान्ड “द्रव्य ब्यान्ड” को पहिलो म्युजिक भिडियो बिहिबार मध्यरातमा सार्वजनिक भएको छ । बेलबारी वडा नं ३ स्थित ड्रिमल्यान्ड फन पार्कमा भएको एक सांगीतिक कार्यक्रम बीच सार्वजनिक भएको हो । सांगीतिक कार्यक्रमका प्रमुख अथिति बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द« सुवेदीले ब्यान्डमा लाग्नु हुने गायक

दीप श्रेष्ठको प्रस्तुति, भिडियो पनि सार्वजनिक हुने :- “द्रव्य ब्यान्ड”

१६ पुस, बेलबारी । बेलबारीको चर्चित ब्यान्ड “द्रव्य ब्यान्ड” को पहिलो म्युजिक भिडियो आज बिहिबार मध्यरातमा सार्वजनिक हुने भएको छ । बेलबारी स्थित ड्रिमल्यान्ड फन पार्कमा भएको भएको पत्रकार सम्मेलनमा जानकारी दिएको हो । कार्यक्रममा म्युजिक भिडियो सार्वजनिक हुने साथै वरिष्ठ गायक दीप श्रेष्ठको पनि प्रस्तुतिको रहने गुरुङले बताएका छन्

अख्तियार प्रमुखमा प्रेमकुमार राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन् । संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको स्रोतले जानकारी दिएका छन् । ‘निर्णय सार्वजनिक भयो कि भएन मलाई थाहा छैन तर राईको नियुक्तिको निर्णय ३० गते भएको हो,’ स्रोतले भन्यो, ‘रिक्त रहेका

गायक नन्दु गुरुङको सम्झी ल्याउदा भिडियो आफ्नै अफिसियल च्यानलबाट सार्बजनिक

कार्तिक ९, बेलबारी । उदयमान गायक नन्दु गुरुङको सम्झी ल्याउदा (लिरिकल भिडियो ) आज आफ्नै अफिसियल च्यानल Nandu Gurung बाट सार्बजनिक भएको छ । उक्त गीतमा संगीतकार मिलोन सुब्बाको मिठो संगीत आदरणीय गीतकार बिरेन्द्र लामिछानेको शब्द, उदयमान गायक नन्दु गुरुङको स्वरमा सजिएको सम्झी ल्याउदामा संगीत संयोजन भने अशोक थापाले गरेका

गायक नन्दु गुरुङको आवाजमा “तल्ला गाउँले कान्छी मैया” गीत सार्बजनिक

कार्तिक ५, बेलबारी । पछिल्लो समयका लोकप्रिय गायक नन्दु गुरुङको आवाजमा फेरि अर्को नयाँ गीत रिलिज भएको छ। मंगलबार रिलिज भएको ”तल्ला गाउँले कान्छी मैया” बोलको गीतमा नन्दुको मेलोडियस आवाज सुन्न सकिन्छ । नन्दुका अलवा गीतमा ममता गुरुङको पनि सुमधुर आवाज रहेको छ। राम प्रसाद गुरुङले गीतको शब्द अनि ताम्पासेर

प्रसिद्धि लामा र किरण भुजेलेको स्वरमा तातो समाचार सार्वजनिक

कार्तिक ०५, बेलबारी । गायिका प्रसिद्धि लामाले दशैँको अवसर पारेर तातो समाचार बोलको मनोरञ्जनात्मक गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेकी छिन् । आधा दर्जनभन्दा बढी गीतमा स्वर दिई सकेकी प्रसिद्धिले औपचारिक संगीत शिक्षा ललित कला क्याम्पसबाट पुरा गरेकी छिन् । स्थायी बसोबास सिन्धुली घ्याङ्गलेख हापुटार गाउँपालिका रहेकी प्रसिद्धिको सपना सानै

बेलबारीको उपमेयर तारा पराजुलीको शब्दमा “बर्ष दिनको चाड” गीत सार्बजनिक

असोज ३०, बेलबारी । बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीद्वारा लिखित गीत `बर्ष दिनको चाड´ गीत सार्वजनिक भएको छ । हिन्दुहरुको चाड दशैंलाई मध्यनजर गर्दै ऊक्त गीत सार्बजनिक गरिएको छ । पराजुलीको रचना रहेको उक्त गीतमा संगीतकार भीम बस्नेतको संगीत रहेको छ भने स्वर बेलबारीको प्रथम आइडल विवेश मोते र गायिका