सन्देश र सुष्माको मुख्य भुमिका रहेको सट मुबि ‘लभ पर्‍यो’ सार्वजनिक – Satabdi News

सन्देश र सुष्माको मुख्य भुमिका रहेको सट मुबि ‘लभ पर्‍यो’ सार्वजनिक

फागुन १६, विराटनगर । विराटनगरका युवाद्वारा अभिनित छोटो फिल्म ‘लभ पर्‍यो’ युटुबमा सार्वजनिक भएको छ । शनिबार उक्त फिल्म बाडुल्की अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।

सन्देश बाराकोटी र सुष्मा सुवेदीको मुख्य भूमिका रहेको सो फिल्म लकेस दंगालको निर्देशनमा बनेको हो । क्षितिज कोइरालाको लेखन तथा रमेश कोइरालाको छायाँकनमा बनेको फिल्ममा एसडी र सुष्माबाहेक नवराज गिरी, दिक्षा डन, अञ्जना निरौला, नगेन्द्र खड्का, जीवन पन्त र बालकलाकार अर्जव मैनालीको पनि अभिनय छ । फिल्ममा सञ्जीव चाम्लिङ कास्टिङ डाइरेक्टरका रूपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सन्देश र सुष्माको मुख्य भुमिका रहेको सट मुबि ‘ल..." A few seconds ago

सम्बन्धित खवर