सञ्जीवकाे त्याे मन भित्र लुकाएकाकाे म्युजिक भिडियाे आउदै – Satabdi News

सञ्जीवकाे त्याे मन भित्र लुकाएकाकाे म्युजिक भिडियाे आउदै

चैत १८, बेलबारी । गायक सञ्जीव धिमालकाे गायन रहेकाे त्याे मन भित्र लुकाएका बाेलकाे गीतकाे छायाङ्कन सम्पन्न भएकाे छ ।

छायाङ्कन बेलबारी स्थित ड्रिमल्याण्ड फन पार्क र रिभर साईड सुन्दरहरैचा स्थित सुकुना बहुमुखी क्याम्पस, ईटहरी स्थित कृष्ण मन्दिर परिसरमा छायाङ्कन गरि सम्पन्न गरिएकाे हाे । म्युजिक भिडियाेमा नारायण एकल, अनु चाैलागाई र सरु क्षेत्रीले अभिनय गरेका छन् । म्युजिक भिडियाेलाई उपेन्द्र कुमार दुमी राईले निर्देशन गर्नु भएकाे छ । नारायण एकलकाे शब्द रहेकाे गितमा गायक धिमालले संगीत गर्नु भएकाे छ भने लक्ष्मी घिमिरे कार्किले निर्माण गर्नु भएकाे हाे । म्युजिक भिडियाे नयाँ बर्षमा सार्वजनिक गर्ने तयारी रहेकाे निमार्ण पक्षले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सञ्जीवकाे त्याे मन भित्र लुकाएकाकाे म्युजिक भिड..." A few seconds ago

सम्बन्धित खवर