हतुवागढीमा सामूहिक लोक नृत्यु प्रतियोगिता हुँदै, असोज एक गते सम्म नाम दर्ता गरिसक्नु पर्ने

अर्जुन राई अपहेलित २० भाद्र, घोरेटार । भोजपुरको हतुवागढी–४ फलामढुङ्गामा खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिताकोे आयोजना गरिएको छ । हतुवागढी कला साहित्य तथा सांस्कृतिक प्रतिष्ठानको आयोजना तथा प्रथम किसान स्मृति परिवारको प्रायोजनमा २०७८ असोज २ गते उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको लागि प्रत्येक समूहमा कम्तिमा ६ जना हुनुपर्ने,

धिमालकाे “गाजलु आँखाकाे” म्युजिक भिडियाे सार्वजनिक

 उर्लाबारी– नव गायक सुरेश धिमालको ‘गाजलु आँखाको’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘टियुन एण्ड टोन इन्टरटेण्टमेन्ट’ नामक युट्युव मार्फत गायक धिमालकाे ‘गाजलु आँखाको’ म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोमा भुवन खड्का र सीमा धिमालको फिचरिङ देख्न सकिन्छ । सो गीतको छाँयाकन मोरङ र झापाको बिभिन्न स्थलहरुमा

आमिर खानले उनको श्रीमती किरणसँग सम्बन्धविच्छेद गर्ने

१९ असार, काठमाडौँ । बलिउड अभिनेता आमिर खान र उनका श्रीमती किरण रावबीच सम्बन्धविच्छेद भएको छ । शनिबार खान र राव दुवैले एक बयान जारी गर्दै आफूहरु १५ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्न राजी भएको जानकारी दिएका हुन् । संयुक्त बयानमा आमिर र किरणले जीवनको नयाँ अध्याय सुरुवात गर्न चाहेको

स्थगित भएको ‘द भ्वाइस अफ नेपाल’ आजबाट प्रशारण हुने

२१ जेठ, काठमाडौ । २ सातासम्म रोकिएको नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आजबाट सुरु हुने भएको छ । शोका निर्देशक लक्ष्मण पौडेलले आजबाट निर्धारित समयमा नै शो प्रशारण हुन जानकारी दिए । कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण

दयाहाङ राईद्दारा निर्देशनमा बनेको ‘मितज्यू’ नाटक युटयुबबाट सार्वजनिक हुन्दै

३० बैशाख , काठमाडौं । मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्न लागेको छ । सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक मितज्यूलाई मण्डलाले आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत रिलिज गर्न लागेको हो । मितज्यू नाटक दुईजना बृद्धहरुले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्लाशब्याक’ कथा हो

Warning: Trying to access array offset on value of type bool in /home/satabdinews/public_html/wp-content/themes/satabdinews-custom-theme/archive.php on line 41

टिकटकमा नयाँ प्रमुख कार्यकारी (CEO) नियुक्त

२३ वैशाख २०७८, बिहीबार। लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो । टिकटकका अनुसार नयाँ नियुक्त भएका सिइओको नाम शोउजी चेउ हो । उनी टिकटकको मातृ कम्पनी

रहेनन् बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधान

बैशाख २३, काठमाडौ । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १: ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको

जय प्रकाश खिम्बुले को “कार्ड पठाएउ” बजारमा (भिडियो)

वैशाख १२ । जय प्रकाश खिम्बुले राईले कार्ड पठाएउ बोलको गित लिएर बजार मा आएका छन् । शुक्र खिम्बुले राईको शब्द रचना र हरि लम्साल्को सङ्गित रहेको उक्त गित आइताबार मेल भोकलमा सार्बजनिक गरेको शुक्र खिम्बुलेले वताएका छन् ।   https://m.youtube.com/watch?v=ZpTOePFt_4E&feature=youtu.be

तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

३० चैत, काठमाडौं । सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताए । कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता

बेलबारी आईडल सिजन २ को बिजेता नबिन कोइराला

चैत्र २८ गते , २०७७ बेलबारी। श्रटा समाज बेलबारीको आयोजनामा शुरु गरिएको सुर सप्तक बेलबारी आईडल सिजन २ को फाइनल आज सम्पन्न भएको छ। बेलबारी नगरपालिका को आ ब २०७६ को बजेटमा प्रस्तावित यो कार्यक्रम गत बर्ष २०७६ साल फागुन ३ गतेबाट शुरु गरिएको थियो भने प्रतियोगिता मा ११५ जनाले