उदयमान गायक नन्दु गुरुङको प्रीय तिमी सार्बजनिक – Satabdi News

उदयमान गायक नन्दु गुरुङको प्रीय तिमी सार्बजनिक

भाद्र १२, पथरी । उदयमान गायक नन्दु गुरुङको प्रीय तिमीमा करन धिताल र रोजु श्रेष्ठले स्क्रिन शेयर गरेको भिडियो आज ५ बजे सार्बजनिक भएको छ ।

आदरणीय गीतकार राम प्रसाद गुरुङको शब्द, उदयमान गायक नन्दु गुरुङको स्वर र संगीतमा सजिएको प्रीय तिमीमा संगीत संयोजन भने अशोक थापाले गरेका छन् । उक्त गीतलाई दमक स्थिती काव्य रेकर्डमा रेकर्डिङ गरिएको थियो । यस गितको निर्देशन देव गुरुङले गरेका छन् भने क्यामेरामा अर्जुन सेन्चुरी र मुहा सिङ थापा मागर रहेका छन् ।

उक्त भिडियोको सम्पादक मुहासिंह थापा मगरको रहेका छ । जमर्को ईन्टरटेन्मेन्टको ब्यानरमा निर्मित गरिएको उक्त गितको छायांकन भने पथरी शनिस्चरेमा गरिएको छ । जमर्को ईन्टरटेन्मेन्टको ब्यानरमा निर्मित उक्त गित को म्युजिक भिडियो Jamarko Entertainment युटुब च्यानलमा आज सार्बजनिक भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "उदयमान गायक नन्दु गुरुङको प्रीय तिमी सार्बजनिक" A few seconds ago

सम्बन्धित खवर