कोरोना भाईरसको कारण बेतना सिमसार बन्द – Satabdi News

कोरोना भाईरसको कारण बेतना सिमसार बन्द

०९ चैत, बेलबारी । कोरोना भाईरसबाट संकमण फैलिन नदिनको लागि बेलबारी नगरपालिकामा रहेको सुन्दर पर्यटकीय स्थल बेतना सिमसारमा आन्तरिक तथा बाहय पर्यटकलाई प्रवेश निषेध गरेको छ ।

शनिबार चैत ०८ बाट अर्को सुचना प्रकाशन नभए सम्म प्रवेशमा निषेध गरिएको बेतना सिमसारका ब्यावस्थापक धन बहादुर राईले शताब्दीन्युजलाई जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना भाईरसको कारण बेतना सिमसार बन्द" A few seconds ago

सम्बन्धित खवर