आदिवासी जनजाति साँस्कृतिक महोत्सवको चौथो दिन (मंगलबार) सुनिता थेगिम आउने – Satabdi News

आदिवासी जनजाति साँस्कृतिक महोत्सवको चौथो दिन (मंगलबार) सुनिता थेगिम आउने

२० फागुन, बेलबारी । आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ मा राष्ट्रिय गायिका सुनिता थेगिम लिम्बु आज (मंगलबार) चौथो दिन आउने भएको छ ।

हिजो तेस्रो दिन सोमबार गायिका आस्था राउतले दर्शक हरुलाई भरपूर मनोरञ्जनका साथ बेलबारी तताएको थियो ।

त्यसैगरी अर्को उदाउँदो राष्ट्रिय गायक साजन राई पनि आउने भएको छ। महोत्सवमा स्थानीय कलाकारहरूको सांस्कृतिक नृत्य पनि प्रस्तुत हुने आयोजकले जनाएको छ । महोत्सव फागुन २४ गते सम्म चल्ने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आदिवासी जनजाति साँस्कृतिक महोत्सवको चौथो दिन (म..." A few seconds ago

सम्बन्धित खवर