कोरोना भाईरसबाट सावधानी अपनाउन ईलाका प्रहरी कार्यालय बेलबारीको अनुरोध – Satabdi News

कोरोना भाईरसबाट सावधानी अपनाउन ईलाका प्रहरी कार्यालय बेलबारीको अनुरोध

२२ फागुन बेलबारी । कोरोना भाईरसबाट सावधानी अपनाउन ईलाका प्रहरी कार्यालय बेलबारीले एक सुचना जारी गर्दै सचेत रहन आवान गरेको छ । आज बिहिबार एक सुचना जारी गर्दै नगरबासीलाई सचेत हुन आग्रह गरेको छ ।

कोरोना भाईरस सम्बन्धी लक्क्षण, जोखिम ठाउहरु र भाइरसबाट बच्ने उपायहरु उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना भाईरसबाट सावधानी अपनाउन ईलाका प्रहरी कार..." A few seconds ago

सम्बन्धित खवर