मेचे स्वायत्त क्षेत्र समिति गठन, संयाेजकमा पवनलाल
काकडभिट्टा । समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समिति अन्तर्गत मेचे स्वायत्त क्षेत्र तदर्थ समिति गठन भएको छ । बुधबार काकडभिट्टामा भएकाे एक भेलाले पवनलाल मेचेकाे संयाेजकत्वमा मेचे स्वायत्त क्षेत्र तदर्थ समिति गठन भएकाे हाे । त्यस्तै समितिकाे सदस्यहरुमा देबेन मेचे, बलमन मेचे, राजेस मेचे, कविता मेचे, सन्चमाया मेचे, हेदुल मेचे, राजन

