समाजवादी लिम्बुवान कलाकार समिति गठन – Satabdi News

समाजवादी लिम्बुवान कलाकार समिति गठन

धरान । समाजवादी लिम्बुवान कलाकार समिति कुमार प्रधानको संयोजकत्वमा गठन भएको छ ।

धरानमा भएको एक भेलाले गायक कुमार प्रधानको संयोजकत्वमा समाजवादी लिम्बुवान कलाकार समिति गठन भएको हो । समितिको सदस्य सचिवमा इन्द्र फोम्बो, सदस्यहरुमा हरि इवाहाङ्ग, शेम इवा, देउमान चेम्जोङ्ग, हिक्मत लिम्बु, राज आङ्ला रहेका छन् । त्यस्तै सल्लाहकारमा नरेश विक र कमल चेम्जोङ्ग रहेका छन् । कलाकारहरुको तर्फबाट पनि लिम्बुवान प्राप्तीको आन्दोलनमा एक भई सरिक हुने संयोजक प्रधानले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "समाजवादी लिम्बुवान कलाकार समिति गठन" A few seconds ago

सम्बन्धित खवर