२१ फागुन बेलबारी । कोरोना भाईरसकोबाट सावधानी अपनाउन बेलबारी नगरपालिका आवान गरेको छ । आज दिउसो एक सुचना जारी गर्दै बेलबारी नगरबासीहरुलाई सचेत रहन आवान गरेको छ । सुचनामा कोरोना भाईरसको कारण र सावधानी अपनाउनुपर्ने कुराहरु उल्लेख गरेको छ । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? लाईक खुसी उत्साहित दुःखी आक्रोशित Share Tweet You have reacted on "कोरोना भाईरसबाट सावधानी अपनाउन बेलबारी नगरपालिक..." A few seconds ago