सामुदायिक सर्पदंश उपचार समाजको दोस्रो अधिवेशबाट प्रेम बहादुर गुरुङ निर्बाचित

२६ बैशाख, बेलबारी । बेलबारीमा सामुदायिक सर्पदंश उपचार समाजको दोस्रो अधिवेशन सम्पन्न: प्रेम बहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । मोरङको बेलबारी नगरपालिका वडा नं. ४ मा आज सामुदायिक सर्पदंश उपचार समाजको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। उक्त अधिवेशनले प्रेम बहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ

विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शो घोषणा

१६ भाद्र, काठमाडौ । विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शो RAW (Revolutionary Agriculture War) को आज घोषणा भएको छ । कृषि , उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको कार्यक्रमको आज राजधानीमा एक कार्यक्रम गरि घोषणा गरिएको हो । इ. स्क्वायर प्राइभेट लिमिटेडले आयोजना गर्न लागेको गेम रियालिटि शो मा

भाउन्ने युथ क्लबमा अमिर मगर सर्व सम्मत चयन।

बेलबारी १०। भाउन्ने युथ क्लबमा अमिर मगर अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। शनिबार सम्पन्न भाउन्ने युथ क्लब बेलबारी १० को प्रथम साधारण सभाबाट अमिर मगरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन। समितिको उपाध्यक्षमा सन्देश राई, सचिवमा बालकृष्ण गुरुङ,सहसचिवमा जगत धिमाल,कोषाध्यक्षमा सुमिता दङ्गाल राजवंशी चयन भएका छन ।यसैगरी सदस्यहरुमा

वाणिज्य उपाध्यक्ष पदको प्रत्याक्षी उम्मेदवार केशब थापा मगर को हुन ?

२० जेठ, बेलबारी । बेलबारी उद्योग वाणिज्य संघको निर्बाचनमा वाणिज्य उपाध्यक्ष पदको प्रत्याक्षी उम्मेदवार मोरङ बेलबारी न.पा . वडा नं. १ स्थायी निवासी केशव थापा मगर हुन । बि. सं. २०३५ साल कार्तिक २ गते बुवा टंक बहादुर थापा मगर र आमा यम कुमारी थापा मगरको कोखबाट जन्मनु भएका माईलो

नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरुद्वारा हिमलुङ हिमालको सफल आरोहण

१४ जेठ, काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउण्टेन एकेडेमीले संचालन गरिरहेको स्नातक तह Bachelor of Mountaineering studies (BMS) दोश्रो व्याच, आठौं सेमेस्टरका ९ जना विद्यार्थीहरुले हिमलुङ (७१२६ मिटर) हिमाल सफलतापुर्वक आरोहण गरेका छन् । स्नातक तहका २१ जना विद्यार्थीहरु सम्मिलित आरोहण टोलीका ९ जनाले

बिहान ४ बजे झिसमिसेमा एक्लै सगरमाथा क्षेत्रको हिउँ चितुवाको फोटो खिच्ने फोटोग्राफर किटी पवलोस्की

२२ कार्तिक, काठमाडौं । अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले नेपाल आएको मौका सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवाको तस्विर खिच्न सफल भएकी छिन् । पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेको बताएकी छिन् । उनले ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको

दिदी र बहिनीले एकैपटक लोकसेवामा नाम निकाले;बुवा पारसनाथ खुशीले गदगद

वीरगञ्ज, २३ माघ । बाराको महागढीमाई नगरपालिका बस्ने एक परिवारको दिदी बहीनी दुबै जनाले एकैपटक लोक सेवामा नाम निकाल्न सफल भएका छन् । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ निवासी पारसनाथ बरैका दुई जना छोरीहरुले एकैपटकमा लोकसेवामा नाम निकाल्न सफल भएका हुन् । बरैका जेठी छोरी लालमुनी चौरसिया र कान्छी छोरी कौशिला

किन ओठ तथा जिब्रोमा यस्ता घाउहरू आउँछ ? त्यसको समाधान के हो ? जानिराखौ !

२४ माघ, काठमाडौ । मानिसको मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला । मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै मात्रामा आउन सक्छ। त्यस्तै यो समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो

बेलबारीले गुमाए दुई अग्रज अभिभावक

बेलबारी,२१ माघ । बेलबारीले दुई अग्रज अभिभावक एक दिनको अगि पछि गरि गुमाएकोछ। बेलबारीका अग्रज संस्कृतिकर्मी ,सङ्‌गीतकर्मी तथा अग्रज साहित्यकार रमेशकुमार तामाङको बुधवार बिहान काठमाडौँमा उपचारका क्रममा निधन भएकोछ भने बिहिबार बिहान अर्का बेलबारीका अग्रज सामाजिक व्यक्तित्व प्रकाश मादेन लिम्बुको पनि उपचारका क्रममा शल्यक्रीया पश्चात इन्फेक्सनको कारण सरिरको सबै अङ्गहरु

सूर्य र सूर्य पत्नी षष्ठीको उपासनामा छठ पर्ब मनाउदै

कार्तिक २४, मोरङ । प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि शुरु भएको छ । चार दिनको यो पर्वको पहिलो दिन पवित्र स्नान गरेर चोखोनितो खाई व्रत सङ्कल्प गरिन्छ । यो विधिलाई ‘नहाय–खाय’ भन्ने चलन छ । यस्तै दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसेर