बेलबारीबाट अबैध औधषी सहित तीन जना पक्राउ

श्रावण ६, मोरङ । मोरङको बेलबारी नगरपालिका वडा नं ६ स्थित कसेनी सोमबारेबाट अबैध औषधीको सहित तीन जना पक्राउ परेका छन् । मंगलबार अबैध औषधीहरुको बिक्री वितरण भईरहेको गोप्य सूचनाका आधारमा प्रदेश प्रहरीको सिआईबी र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले सुसाङ टेक्निकल हलका संचालक सुसाङकुमार चौधरीलाई पक्राउ गरेको

बुद्धचित्तमाला चोर्ने क्रममा गोली चल्दा पाँच घाइते

असार १२, काभ्रे । रोशी गाँउपालिकामा बुद्धचित्तको माला चोर्ने आएको समूहले गोली चलाएको छ । बुद्धचित्त चोर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गोली चल्ने क्रममा घाइते भएकाहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका रोशी गाउँपालिका सिपालीमा सोमरानी

लकडाउनको ढाँचा परिवर्तन हुनसक्ने

असार ९, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले १० चैत २०७६ साँझ निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन

बाघको छाला सहित तीन जना पक्राउ

धिरज बिष्ट असार ९, बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छाला सहित तीन जनालाई पक्राउ गरेको छ । तीन जङ्गली जनावर मारेर छाला हड्डी लगायतका बहुमूल्य पर्ने चीज पैठारी गरेकाले प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाले बताए  । उनीहरुबाट बाघको छाला, हड्डी र भालुको पित्तसमेत

लघुकथा “कपाल”

भानु दाहाल बेडमा जानु अघि ड्रेसिङ टेबलको ठुलो ऐनामा हेरेर स्तुतिले निक्कैबेर कपाल सुमसुम्माइन । वतासले कपासको बोटबाट भुर्रर भुवा उडाए जस्तै उनको शिरबाट केही थान केस भुईँमा झरे । दिनदिनै आफ्नो कपाल पातलो हुँदै गएकोमा उनी खुबै चिन्तित थिईन् । यति सम्म सोच्न थालिन् कि सपनामा पनि कपाल नै

आउदै गरेको रमजानलाई लकडाउनको पालना गर्दै मनाउन आग्रह; विद्यार्थी नेता आमिन राइन

अमिन राईन कोरोना भाइरसबाट आफू बाच्न र अरुलाई बचाउनको लागी नेपाल सरकारले जारी गरेको लकडाउनको पालना गर्नु आजको आबस्यकता बनेको छ । नेपालमा भईरहेको लकडाउनको समयमा ययिखेर मुस्लिम समुदायको पवित्र महिना रमजान आउन केबल एक साता मात्र बाकी छ । उक्त महिनामा मुस्लिम समुदायले रोजा राखि अनिवार्य रुपमा नियमित ५

प्रेम पत्र २०७७ !

लक्ष्मी राना मगर प्रिय २०७७ ! मनभरिको माया तिमीलाई घरको मुल ढोकामा उभिएर स्वागत गरिरहेको छु स्वीकार गर यो देशका रोगीहरुको । आज हामीलाई उल्लास र रमाइलो भन्दा पनि तिम्रो साथको खाचो छ, भरोसाको खाचो छ, तिमीले पुर्‍याउने ती खुशीहरुको खाचो छ, अनुहारमा मुस्कानको खाचो छ अनि आफ्नो मान्छेहरुको न्यानो

उद्धार गरिएका व्यक्तिमा कोरोना पुष्टि भएपछि सशस्त्र प्रहरीको पूरै टोली क्वारेन्टाइनमा

२३ चैत, कञ्चनपुर । कञ्चनपुरका ४१ वर्षीय एक व्यक्तिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले थप सावधानी अपनाएको छ । ती व्यक्ति भारतको उत्तराखण्डबाट गत चैत १४ गते लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाका हुँदै स्वदेश आएका थिए । ‘भारतबाट नेपाल प्रवेश गर्दा त्यो दिन ५ जनाको समूह हाम्रो

लकडाउन कडा पारिए संगै सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम ;- १. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु । २. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै

सुदूरपश्चिममा ३ कोरोना संक्रमित ; संक्रमितको संख्या ९ पुग्यो

२२ चैत, बेलबारी । सुदुरपश्चिमको कैलाली र कन्चनपुरमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमित मध्ये एक जना स्थानीय हुन् भने २