सुनसरी जिल्ला सम्मेलन विवादमा ; आफु खुसी गरेको सचिव चन्द्र किरातीको आरोप
३० फागुन, धरान । किरात राई विद्यार्थी संघ सुनसरी जिल्लामा विवाद देखिएको छ । गएको बिहीबार मात्र जितेन राई नेतृत्वका विद्यार्थीहरु समुहले धरानमा जिल्लाको सातौं सम्मेलन गरेर निता राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति गठन गरिएको थियो । यसै गरी सुनसरी जिल्ला सचिव चन्द्र किरातीलाई कुनै आधिकारिक जानकारी विना नै

