बेलबारी बजारमा दैनिकी सामानहरुको अभाब ; उधोग बाणिज्य संघ बेलबारी मौन

०३ चैत्र, बेलबारी । बेलबारी बजारमा दैनिकी समानहरुको अभाब देखीएको छ। रास्ट्रीय तथा अन्तराष्ट्रिय स्तरमा नोबल कोरोना भाईरस (कोभिड-19) को सन्क्रमण फैलिदै गैरहेको र यसबाट मृत्यूहुनेको संख्यामा बृद्दि भइरहेको छ । यसको प्रभाब नेपालमा पनी देखीन सक्ने भएकोले यसबाट बच्न सबैलाई नेपाल सरकारले सतर्कता अपनाउन आवहान गरेका छन। छिमेकी राष्ट्र

काइजेन: सार्वजनिक सेवा प्रवाहमा कत्ति उपयोगी ?

अर्जुन राई सन् १९४५ मा टोयोटा कम्पनीका मालिक किचिरो टोयोडाले आफ्नो प्रमुख इन्जिनियर ताइची ओह्नो र कामदारहरूलाई जापानी अटो कम्पनीहरुको अस्तित्व जोगाउने हो भने ३ बर्ष भित्र अमेरिकी कम्पनीहरूलाई भेट्नै पर्छ भन्ने उर्दी जारी गरे । जत्तिबेला जापानीहरूको उत्पादकत्व अमेरिकीहरूको ९ भागको एक भाग मात्र थियो। जापानीहरुलाई अमेरिकीसँग प्रतिस्पर्धा गर्न

कास्कीमा भुकम्प धक्का महसुस

२ फागुन, नुवाकोट । केहिबेर अघी कास्कीलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर भुकम्प गएको छ । भूकम्पको धक्का नुवाकोटमा पनि महसुस गरिएको छ । आइतबार राति ८ बजेर ४५ मिनेटमा कास्कीको लुम्ले केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका अनुसार भूकम्पको धक्का राजधानी काठमाण्डौ सहितका विभिन्न जिल्लामा समेत महसुस भएको थियो

भारतद्वारा नेपालको चार नाका बाहेक सबै नाका बन्द

२ चैत्र बेलबारी : नेपाल तर्फका चार वटा नाका बाहेक आज देखि केही समयको लागि बन्द गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्ने भन्दै भारतले नेपालसँग जोडिएको चारवटा नाका बाहेक सबै नाका बन्द गरेको हो । नेपाल भारत जोड्ने नाकाहरु मध्ये पुर्व तर्फको कांकडभिट्टाको रानिगन्ज, वीरगञ्जस्थित रक्सौल, भैरहवास्थित सुनौली,

यार, तेरो बिहेमा चाहिँ मलाई नबोला है !

भानु दाहाल गत बुधबार साँझ साथीले मेसेन्जरमा एउटा समाचारको लिंक पठायो। समाचार थाहा पाउन शिर्षक नै काफी थियो । तै पनि पूरै जानकारी लिन त समाचार पढ्नै पर्थ्यो। मैले त्यो लिंक खोलें। बालाजु नेपालटारस्थित एक घरमा भाडामा बसेकी दलित महिलालाई पानी छोएको निहुँमा घरधनी महिलाले दुर्व्यवहार गरेको र डेराबाट निकाल्न

हिमेश पन्त पहिलो कमेडि च्याम्पियन भएसंगै आयोजक प्रती बिरोध

२ चैत्र, काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधी धादिङका हिमेश पन्तले जितेका छन् । आज साँझ सम्पन्न भएको फाइनलमा सुनसरीका सुमन कोइराला र रोल्पाका खड्ग बहादुर पुनलाई पछि पार्दै धादिङका हिमेशले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन् । विभिन्न चरण हुँदै खड्गबहादुर पुन मगर, सुमन

प्रदेश नं.२ को प्रदेश सभाले पारित गर्यो जनलोकपाल ऐन

जनकपुरधाम । प्रदेश नं। २को प्रदेश सभाले प्रदेशमा सुशासन कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसम्मतिले पारित गरेको छ । प्रदेशमा भ्रष्टाचार, ढिलासुस्ती जस्ता अनियमिततालाई रोक्न प्रदेश सरकारले ल्याएको विधेयक लाई प्रदेश सभाले सर्वसम्मतिले पारित गरेको हो । प्रदेशसभा बाट पारित विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भई राज्यपत्रमा प्रकाशित

थायुम बंश उत्थान समाज गठन

नरेश क्षितिज धरान । फाल्गुण ३०, बहुजाति,बहुभाषा,बहुधर्म तथा बहु सँस्कृति युक्त मुलुक नेपालमा यतिखेर पहिचानको मुद्दा प्रवल रुपमा उठिरहेको छ । यसै बिच याक्खा समुदाय भित्रको एक बंशज जो आफ्नो पहिचान र अस्तित्व रक्षाका निम्ति संगठित भएका छन् । फागुन २७ गते सुनसरीको धरान स्थित गीता मन्दिरमा भएको एक भेलाले

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज ; उपचार खर्च ५ देखि ६ लाख मात्र

३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मृगौलाको प्रत्यारोण गराएर अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गराएका ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक रुपमासुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । प्रधानमन्त्रीको उपचार खर्च अनुमानित ५ देखि

राई बिधार्थी संघका नेता इन्द्रहाङ राई बलत्कार मुद्दामा ८ बर्ष ६ महिना कैद

३० फागुन, काठमाडौँ । काठमाडौ जिल्ला अदालतले आज पुर्व अनेरास्ववियुका नेता इन्द्रहाङ राईलाई ८ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । गएको तिहारमा देउसी खेल्न बोलाएर एक युवतीलाई राईले बलात्कार गरेको थियो । काठमाडौका जिल्ला अदालतले न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई दोषी ठहर गरेको थियो । सोही अनुसार