कोरोना भाइसको संक्रमणबाट स्पेनमा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइसको संक्रमणबाट स्पेनमा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ। भाइरसको लक्षण देखिएपछि अस्पताल गएका उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। त्यस्तै १६२ देशमा यो भाइरसको संक्रमण फैलिएको छ । कोरोना भाइरसका कारण स्पेनमा २४ घण्टामा थप ४८ जनाको ज्यान गएको छ।

किरात मुन्दुम शोधपत्रको लागी छात्रवृत्ति फाराम फागुन १० गते खुल्दै

४ चैत, काठमाडौ । किरात मुन्दुम अध्ययन केन्द्रले नेपालका विभिन्न विश्वविद्यालयबाट स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुको लागी किरात मुन्दुममा शोध अनुसन्धान (थेसिस) गर्नु भएका दुई जना विद्यार्थीलाई छात्रवृत्ति गर्ने फराम फागुन १० गते खुल्ने भएको छ । फारामको लागी २०७५ चैत १९ गते सम्म आफनो शोधपत्र गरिसकेको हुनु पर्नेछ । हरेक

टिपरको ठक्करबाट आमा छोरीको मृत्यु; स्थिती तनावग्रस्त

४ चैत्र, काभ्रे । सोमबार दिउसो टिपरको ठक्करबाट आमा, छोरीको मृत्यु भएपछि काभ्रेको पनौती मंगलबार बिहानैदेखि तनाबग्रस्त बनेको छ । स्थिति नियन्त्रण बाहिर जाने देखेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले कर्फ्यू आदेश जारी गरेको छ । बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्काे आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको प्रमुख

प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत शीत भण्डार निमार्णमा ११ करोड अनियमितता

४ चैत्र, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ । अनियमितता गर्ने परियोजनालाई कारबाही गर्न अख्तियारले सरकारलाई सुझाव दिएको छ । आयोगले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले प्रधानमन्त्री कृषि परियोजनाको नाममा

नेपाल सुकुम्बासीको टोल कमिटी गठन

नरेश क्षितिज ०३ चैत,धरान ।  समाजवादी पार्टी सम्वद्ध नेपाल सुकुम्बासी ब्यवस्थापन संघ धरान ११ नं वडा कमिटीद्वारा आयोजित एक कार्यक्रमले बयानसिंह राईको अध्यक्षतामा १५ सदस्यीय नेपाल सुकुम्बासी ब्यवस्थापन संघ सगरमाथा टोल कमिटी गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा गणेश बराईली,सचिवमा सिर्जना विश्वकर्मा,कोषाध्यक्षमा कविता बराईली,सदस्यहरुमा दिपा राई,तेजबहादुर जिमी,देवान राई,मनोज कालिकोटे,तिर्थबहादुर

उर्लाबारीको आम्बारीमा आगलागी

३ चैत्र, उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं ९ आम्बारिमा भर्खरै भीषण आगलागी भएको छ । दुई तल्ले काठको घर आगलागी भएको हो । दमक उपमहानगरपालिकाको दमकल र प्रहरी र स्थानीय बासीहरुको सहयोगले आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ । घटनाको एकिन विवरण आउन भने बाकी छ ।

पुर्वाञ्चल ईन्जिनियर क्याम्पस धरानमा भएको घटनालाई लिएर समाजवादी युवा संघ प्रदेश समितिको ज्ञापन पत्र

३ चैत्र, धरान । समाजवादी युवा संघ १ नं प्रदेश समितिले केही दिन अघि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरू माथि भएको दुर्व्यवहारको बिषयलाई लिएर आज ज्ञापन पत्र भएको बुझाएको छ ।  समाजवादी युवा संघले कलेज प्रसासन समक्ष ज्ञापनपत्र बुझाउँदै सङ्गठनको ध्यानाकर्षण भएको जनाएको छ । केही दिन अघि होली

पेट्रोलियम पदार्थको मूल्य २/२ रुपयाँले घट्यो

  ३ चैत्र, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपयाँका दरले मूल्य घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपालमा पनि मूल्य घटाएको निगमका महानिर्देशक सुरेन्द्र कमार पौडेलले बताए । अब पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ

कांग्रेश प्रवक्ता विश्वप्रकाश शर्मालाई नेता सुनिल शर्माको खुल्ला पत्र

प्रिय विश्वप्रकाश शर्मा ज्यू (नेपाली काँग्रेस प्रवक्ता) केही अघि सम्म मेरो रोलमोडल नेता........... यहाँका केही दिन देखिका गतिविधी देखेर यहाँलाई केही भन्नै पर्ने महशुस भयो ..... एयरकण्डिसन भएको हल हो पार्लियामेण्ट भवन, अनि पार्लियामेण्ट जान किन नरोक्नु भएको काँग्रेस पार्टीले आफ्नै सभासदहरुलाई, विद्यालय बन्द हुने, परीक्षा रोक्नु पर्ने अनि तपाई

नेपाल च्याम्पियन खुल्ला राष्ट्रियव्यापी शारीरिक सुगठन प्रतियोगिता – २०७६ मा, मनोज सुबेदी

बेलबारी । एलाइट जिम धरानद्वारा आयोजित तेस्रो नेपाल च्याम्पियन खुल्ला राष्ट्रिय व्यापी शारीरिक सुगठन प्रतियोगिता - २०७६ मा  बेलबारी नगरपालिका वडा न-३ निवासी तथा "उर्लाबारीका फिनिक्स फिटशालाका " मनोज सुबेदी ज्यु ६५ के.जि तौल समुह प्रतियोगितामा प्रथम बडि बिल्डरको उपाधी तथा सम्पुर्ण तौल समुहका बिजेताहरु मध्येमा चौथो स्थान हासिल गर्न