सार्वजनिक जग्गा अतिक्रमण भएको प्रति शान्ति समुहको आपत्ती, अतिक्रमण गर्नेलाई कार्बाहिको माग

बेलबारी । स्थानिय नरसिङबहादुर खड्का र चन्द्रमणी भण्डारी (विनोद) को अगुवाईमा सार्वजनिक जग्गा अतिक्रमण गरि मन्दिर बनाउन शिलन्यास गरेको प्रति समुहले आपत्ती जनाउदै अतिक्रमण गर्नेहरुलाई कार्बाहिको माग गरेको छ । शान्ति युवा समूह, बेलबारी ९, मोरङले बुधवार प्रेस विज्ञप्ती जारी गर्दै सो कदम प्रति आपत्ती जनाउदै अतिक्रमण गर्नेहरुलाई कानुनि कार्बाहिको

दुईतिहाई नेपालीलाई साबुन पानीले हात धुने सुविधा छैन- युनिसेफ

काठमाडौ - राष्ट्रसंघीय बालकोष युनिसेफले आधाभन्दा धेरै नेपालीलाई साबुन पानीले हात धुने सुविधा नभएको जनाएको छ । युनिसेफका अनुसार संसारभरका हरेक ५ जनामध्ये ३ जनासँग मात्र हात धुने सुविधा छ । ‘नेपालमा कुल जनसंख्याको आधाभन्दा धेरैको पहुँचमा साबुनपानीले हात धुने सुविधा छैन’ युनिसेफले भनेको छ । कोरोना भाइरस (कोभिड -१९)

भोलि देखि सुरु हुने एसईई परीक्षा स्थगित

५ चैत, काठमाडौं । सरकारले भोलि देखि सुरु हन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । परीक्षा सुरु हुने अघिल्लो दिन आज साँझ मात्र सरकारले परीक्षा संचालन स्थगित गर्ने निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित

सरकारले कलेज र विधालय बन्द गर्ने निर्णय

५ चैत्र, काठमाडौं । कोरोना भाईरसको कारणले त्रास फैलिरहेको संगै सरकारले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले बुधबार चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । आधारभूत विद्यालय पनि बन्द गर्ने साथै चैत

पहिलो पटक धरान स्थित बिरेन्द्र चोकमा ” मड्का चिया ”

धरान । चिया स्टेसन हो । क्याफे होईन । तर पनि अन्य चिया पसल जस्तो काठको बेर्नची छैनन् । काठको टेबल र काठको समान्य टुल छन । कुर्सी छैनन् । मुडा छन् । चिया खाने बजारिया चल्तीका ग्लास छैनन् । माटोका कप (मट्का) छन् । धरान – १९ धनकुटे रोड

धिमाल समुदायमा रस्साकस्सी, विद्यार्थी महासचिवद्धारा केन्द्रिय सदस्यमाथि हातपात

उर्लाबारी । धिमाल जातीय विकास केन्द्रका केन्द्रिय सदस्य तथा अठियाबारी गाउ टोल समितिका इन्चार्ज रामप्रसाद धिमाल माथि आक्रमण गर्ने धिमाल विद्यार्थी मन्चका महासचिव सुनिल धिमाललाई पदबाट निलम्बन गर्दै संस्थाको कुनै पनि तहमा २ कार्यकाल रहन नपाउने गरि कार्बाहि गरिएको छ । चैत्र ३ गते सोमबार धिमाल जातीय विकास केन्द्र, केन्द्रिय

बजार अनुगमन गर्ने संयुक्त विधाथी संगठनको प्रतिबद्धता

४ चैत्र, काठमाडौ । नेपाली बजारमा कोरोनाभाइरसको त्रास फैलिएको संगै दैनिक उपभोग्य समानहरुको कृतिम अभाव सृजना हुदै गएको भन्दै उच्च सतर्कता अपनाइरहेको बेला यता विद्यार्थी संगठनहरुले बजार अनुगमन गर्ने निर्णय गरेका छन् । आज बसेको संयुक्त विधाथी संगठनहरुले बजार अनुगमन गर्ने निर्णय गरेको हो । अनेरास्ववियू, नेविसंघ, समाजवादी विद्यार्थी युनियन

दैनिक उपभोग्य समानको अभाव हुन थालेपछि बेलबारी नगरपालिकाद्वारा बजार अनुगमन

४ चैत्र, बेलबारी । बेलबारी बजारमा अत्याबश्यक सामानहरुको अभाव हुन थालेको गुनासो आएपछि बेलबारी बजारको अनुगमन गरिएको छ । कोरोना भाईरसको कारणले गर्दा समानहरुको अभाव हुन थालेको हो । आज मंगलबार बेलबारी नगरपालिकाकी उप-प्रमुख ढाकाकुमारी पराजुली, बडा नं १० का अध्यक्ष गंगा याखा, कार्यपालिका सदस्य बिन्दुकला गुरुङ, शसस्त्र प्रहरी, ईलाका

अब हराएको मोबाइल सजिलै भट्न सकिनेछ

बेलबारी। के तपाई मोबाइल हराएर भौतारिरहनु भएको छ । अब चिन्ता निलनोस् निवदेन दिएको भरमा तपाईको मोबाइल ७ दिनमा हात लाग्छ । नेपाल दूरसंचार प्राधिकरणले अनलाइनमार्फत मोबाइलको आइएमइआइ नम्बर दर्ता गर्न र हराएको मोबाइल खोज्न सकिने सेवा सुरु गरेको हो । विदेशबाट ल्याएका मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टीटी ‘आइएमइआइ’ दर्ता

सुनको मुल्य तोलामा दुई हजारले धट्यो

बेलबारी  । सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तलामा