सुनको मुल्य तोलामा दुई हजारले धट्यो – Satabdi News

सुनको मुल्य तोलामा दुई हजारले धट्यो

बेलबारी  । सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तलामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेकाे महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुनको मुल्य तोलामा दुई हजारले धट्यो" A few seconds ago

सम्बन्धित खवर