
सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
२७ असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । दोस्रो पटक म्याद थपका लागि प्रहरीले आज (असोज २७ गते) अदालत उपस्थित गराएको थियो । यसअघि अदालतले २० गतेदेखि गणना हुने गरी ७ दिन अर्थात्