शशिकिरणको ‘बधाई छ !’ विमोचन

विराटनगर । कवि शुसिल उप्रेती शशिकिरणको ‘बधाई छ !’ कविता संग्रह शनिवार विराटनगरमा विमोचन भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर स्थित गुरुकुलमा आयोजित विशेष समारोहमा शशिकिरणद्वारा लिखित संग्रहको विमोचन गर्नुभयो । विशेष गरेर नेपालमा सञ्चालन भएको १० वर्षको जनयुद्धका समयमा जनताले गरेको आशा र अपेक्षाहरु पुरा नभएको

दमकमा दुईजनमा डेङगु, नियन्त्रणका लागी अभियान सुरु

  दमक/झापाको दमकमा डेङगुका दुई जना बिरामी फेला परेको दमक अस्पतालले जनाएको छ । मंगलबार एक जना र बुधबार एक जनामा गरि दुई जनामा डेङगुको लक्षण देखीएको दमक अस्पताललाई उद्धृत गर्दै नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । पूर्वको सुनसरी, मोरङ पछि झापामा पनि डेङगुको संक्रमण देखीन थालेको हो । धरानको