सुनको मुल्य तोलामा दुई हजारले धट्यो

बेलबारी  । सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तलामा

पुर्वाञ्चल ईन्जिनियर क्याम्पस धरानमा भएको घटनालाई लिएर समाजवादी युवा संघ प्रदेश समितिको ज्ञापन पत्र

३ चैत्र, धरान । समाजवादी युवा संघ १ नं प्रदेश समितिले केही दिन अघि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरू माथि भएको दुर्व्यवहारको बिषयलाई लिएर आज ज्ञापन पत्र भएको बुझाएको छ ।  समाजवादी युवा संघले कलेज प्रसासन समक्ष ज्ञापनपत्र बुझाउँदै सङ्गठनको ध्यानाकर्षण भएको जनाएको छ । केही दिन अघि होली

लिम्बुवान राष्ट्रिय भेला स्थगित, समय अनुकुल बनेपछि भेला गरिने

धरान । समाजबादी पार्टी लिम्बुवान राष्ट्रिय समितिको चैत १ र २ गते धरानमा हुने भनिएको लिम्बुवान राष्ट्रिय भेला स्थगित भएको छ । समाजबादी पाटि लिम्बुवान राष्ट्रिय समितिद्धारा सोमबार धरानमा आयोजित पत्रकार सम्मेलनमा सरकारले सभा सम्मेलन नगर्न भनेको र कोभिड १९ कोरोना भाईरसको नेपाल पनि उच्च जोखिममा रहेकोले राष्ट्रिय भेला स्थगित

धिमाल विद्यार्थीलाई छात्रवृत्ति

उर्लाबारी । धिमाल विद्यार्थी छात्रवृत्ति अक्षयकोषले तीन जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । शनिबार उर्लाबारी–३, मंगलबारे स्थित धिमाल जातिय विकास केन्द्र, परियोजना स्थलमा आयोजना गरिएको कार्यक्रममा तीन जनालाई छात्रवृत्ति स्वरुप जनही १० हजार ५ सय रुपैयाँ प्रदान गरिएको हो । झापाको दमक–९ की बिबिएस, पहिलाे वर्ष अध्ययनरत सर्मिला धिमाल,

चीनको बुहानबाट १७५ नेपालीलाई स्वदेश ल्याईयो

४ फागुन, काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत आइतबार विहान करिव ४ बजेतिर काठमाडौंमा ल्याइएको हो । वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक

अस्वस्थ्य प्रतिस्पर्धाले खस्किएको नेपाली पर्यटन उद्योग : अम्बिका श्रेष्ठको लेख

नेपालको पर्यटन अहिले कहाँ पुग्यो वा अहिले विश्वमा नेपाली पर्यटनको स्थान कहाँ छ भन्ने प्रश्न धेरैको छ । यसको उत्तर भने हिजो हामी कहाँ थियौ भन्ने ठाउँबाटै खोज्नुपर्छ । अहिले हामी जहाँ छौं, त्यो हामीले गरेको लामो समयको मेहनतकै परिणाम हो । पर्यटन क्षेत्रमा हामीले गर्न नसकेको होईन । पहिलेभन्दा

आगामी वैशाखमा प्रदेश नं १ ले लगानी सम्मेलन गर्ने

काठमाडौँ । प्रदेश नं १ सरकारले आगामी २०७७ वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ । विराटनगरमा बुधवार भएको सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरणको पहिलो बैठकले प्रदेश सरकारलाई वैशाखमा लगानी सम्मेलन गर्न सिफारिस गरेको हो । प्रदेश सभाबाट केही महिना अगाडी सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण एेन

महिला मन्त्रालयमा पुरूष मन्त्री

५ मंसिर , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनको २१ महिनामा मन्त्रालय पुनःगठन गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मन्त्रिपरिषद् पुनःगठन गरेकी हुन् । मन्त्रिपरिषद् पुनः गठन हुँदा महिला मन्त्रालय पुरुषको भागमा परेको छ । यस अगि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा थिइन्

लोक सेवा आयोगले २६१ अधिकृत माग्यो

२७ कातिक,काठमाडौ । लोक सेवा आयोगले निजामति सेवा, स्वास्थ सेवा तर्फको सेवा समुह उप समुहका लागि २६१ राजपत्र अंकित तृतिय श्रेणीको ( शाखा अधिकृत ) लागि दरखास्त आवान गरेको छ ।

बैकल्पिक राजनीतिको आवश्यकता !

हाल नेपालको परिवेश नियाल्दा आम नागरिकमा राजनीति प्रतिको वितृष्णा बढ्दै गएको अनुभुत हुन्छ । जसले अहिलेको राजनीतिक संस्कार, शैली र प्रणाली नै गलत हो कि भन्ने संकेत गर्दछ । वास्तबमै राजनीति राज्यको एउटा यस्तो केन्द्रबिन्दु हो, जसको प्रभावले सबै क्षेत्र, तह र तप्कामा एउटा तरङ्ग प्रवाह गर्दछ । यदि राजनीतिक