पाकिस्तानका प्रसिद्ध पूर्व क्रिकेट कप्तान शाहिद अफ्रिदी संक्रमित

जेठ ३२, बेलबारी । कोभिड–१९ बाट पाकिस्तानका प्रसिद्ध पूर्व क्रिकेट कप्तान शाहिद अफ्रिदी संक्रमित भएको छ । गत शनिबार आफु कोरोना संक्रमित भएको स्वयँम आफैले बताएको छ । क्रिकेट खेलमा छक्का र विशिष्ट बलिङसमेतका लागि विश्वचर्चित ४५ वर्षीय अलराउन्डर क्रिकेटर अफ्रिदीले शनिबार ट्वीटरमार्फत् आफूलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी गराएका

मँगलबारे अस्पतालको नामकरणको बिषयलाई लिएर मुख्यमन्त्रीको राईको पुत्ला दोहन

जेठ २९, उर्लावारी  । उर्लावारी–३ स्थित मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर नामकरण गर्न प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रममा स्थानीयवासीले प्रदेशका मुख्यमन्त्री शेरधन राईको पुत्ला जलाएका छ । बुधवार बसेको प्रदेशसभामा मन्त्री राईले मदन भण्डारी अस्पताल नामकरणको बिषयमा पक्ष विपक्ष नहुन आग्रह गरेका थिए । बिहीबार

आजबाट देशभरका सबै मालपोत कार्यालय खुल्ने

जेठ २४, बेलबारी । आजबाट देशभरका सबै मालपोत कार्यालय खुल्ने भएका छन् । भूमि व्यवस्था तथा अभिलेख विभागले माताहतका सबै निकायलाई परिपत्र गरी आन्तरिक प्रशासन तथा अन्य आन्तरिक काम सुचारु गर्न निर्देशन दिएको छ । सबै मालपोत कार्यालयका कर्मचारीले आन्तरिक तयारी गरे पनि जनतासँग प्रत्यक्ष सम्बन्धित घरजग्गा पास लगायतका सेवा

भारतबाट स्वदेश फर्किएकाहरुको परीक्षण हुन नसक्दा भाइरस फौलियो ;- प्रधानमन्त्री

जेष्ठ १२, बेलबारी । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै भारतबाट देश फर्किएकाहरुको परीक्षण हुन नसक्दा भाइरस फैलिएको बताएको छ । । सीमामा अलपत्र रहेका नेपालीहरुलाई स्वदेश ल्याउन तत्पर भएका प्रधानमन्त्री ओलीले सोमबार भने उनीहरुप्रति सहानुभूति राख्दै कोही पनि सुखले विदेशमा काम गर्न नगएको बताउनुभयो । प्रधानमन्त्रीले

नेपालमा थप ४७ जना कोरोना संक्रमित, जम्मा ३५१ पुग्यो

जेष्ठ ०५, बाके । बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा १९० जनाको स्वाब परीक्षणमा ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५१ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमित थप ९ जना, संक्रमितको संख्या ३०४ पुग्यो

जेष्ठ ०५, काठमाडौं । सोमबार नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित भेटिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका २१, २१, २३,

नेपालमा थप एक जना कोरोना संक्रमित, जम्मा ११० पुग्यो

बैशाख २८, बेलबारी ।  नेपालमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कोशी अञ्चल अस्पतालमा गरिएको स्वाद परीक्षणमा उदयपुरको भुल्केको ४३ बर्षिय महिला संक्रमित देखिएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महेश बस्नेत, सर्बेन्द्र खनाल विरुद्ध सांसद यादवले दिए मानव अधिकार आयोगमा उजुरी

१८ बैशाख, बेलबारी । जनता समाजवादी पाटीका सांसद डा. सुरेन्द्र यादवले आज राष्ट्रिय मानव अधिकार आयोगका उजुरी दिएका छन। उनले नेकपा सांसद महेश बस्नेत, कृष्णा कुमार श्रेष्ठ र पुर्व प्रहरी प्रमुख सर्बेन्द्र खनाल विरुद्द उजुरी दिएका हुन। आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै उनले उजुरी दिएका हुन । अपहरण

सांसद महेश बस्नेत, कृष्ण कुमार श्रेष्ठ र पुर्वआईजीपी खनाल विरुद्ध सांसद यादवले राष्ट्रिय मानव अधिकार आयोगमा दिए उजुरी

१८ बैशाख, बेलबारी । जनता समाजवादी पाटीका सांसद डा। सुरेन्द्र यादवले आज राष्ट्रिय मानव अधिकार आयोगका उजुरी दिएका छन। उनले नेकपा सांसद महेश बस्नेत, कृष्णा कुमार श्रेष्ठ र पुर्व प्रहरी प्रमुख सर्बेन्द्र खनाल विरुद्द उजुरी दिएका हुन। आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै उनले उजुरी दिएका हुन । अपहरण

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले दिने भए उच्च विभूषण

१८ बैशाख, बेलबारी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च विभूषण “ ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड”  दिने भएको छ । नेपालस्थित जापानी दूतावासका अनुसार जापानले यो वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ पौडेललाई दिइने निर्णय गरेको