जेष्ठ ०५, बाके । बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा १९० जनाको स्वाब परीक्षणमा ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५१ जना पुगेको छ ।