नेपालमा थप एक जना कोरोना संक्रमित, जम्मा ११० पुग्यो – Satabdi News

नेपालमा थप एक जना कोरोना संक्रमित, जम्मा ११० पुग्यो

बैशाख २८, बेलबारी ।  नेपालमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कोशी अञ्चल अस्पतालमा गरिएको स्वाद परीक्षणमा उदयपुरको भुल्केको ४३ बर्षिय महिला संक्रमित देखिएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालमा थप एक जना कोरोना संक्रमित, जम्मा ११० पु..." A few seconds ago

सम्बन्धित खवर