चौथो “सि डिसाइड्स डे २०२१” भब्य रुपमा सम्पन्न

चैत्र १३ काठमाडौ । बियोण्ड बेइजिङ्ग कमिटी ले महिलाहरुको आत्मनिर्णयको अधिकार सङ्ग सम्बन्धित "सि डिसाइड्स डे २०२१" कार्यक्रमको आयोजना गरेको छ। महिलाहरुको सुरक्षित प्रजनन , यौनजन्य हिंसा को अन्त्य महिला पुरुष बिचको सवै खाले अधिकारमा समान पहुच र अवसरमा एकरुपता हुनु पर्ने मुद्दा को क्षेत्रमा लामो समय देखि काम गर्दै

खिम्बुले राई एकता समाजको अध्यक्षमा चन्द्र प्रसाद खिम्बुले

भोजपुर चैत ४ । सम्वाददाता झिल खिम्बुले - वान्तावाको एक पाछा किरात खिम्बुले राई एकता समाजको अध्यक्षमा चन्द्र प्रसाद राई निर्वाचित भएका छन् । भोजपुर जिल्लाको अरुण गाउपालिका वडा न: ४ र्याङ्ग स्थित केन्दृय कार्यलयमा भएको चौथो अधिवेशनले राईलाई सर्वसहमत अध्यक्षमा निर्वाचित गरिएको हो। चैत १, २ र ३ गते

रास्ट्रपतिले बोलाएको वैठक वहिस्कार गरौं : किराति

चैत ३ काठमाडौ - विघटित नेकपा का नेता तथा माओवादी केन्द्रका साम्सद सुदन किरातिले रास्ट्रपति विद्या भण्डारि ले बोलाएको सर्वदलिय बैठक बहिस्कार गर्ने वताएका छन् । मुलुकलाई बर्बाद पार्न ल्याएको बिधेयकलाई सुटुक्क हस्ताक्षर गरेर रास्ट्र प्रमुखको हैसियत कायम राख्न नसक्ने रास्ट्रपतिले बोलाएको बैठक वहिस्कार गर्न उनले सवैलाई अनुरोध गरेका छन्

अब दैनिक दुई घण्टा काठमाडौँबासीका धारामा मेलम्चीको पानी !

काठमाडौँ । काठमाडौँबासीले लामो प्रतीक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । वैशाख दोस्रो सातादेखि मेलम्चीकै पानी प्रत्येक घरमा आउने मेलम्ची खानेपानी विकास बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक तिरेप्रसाद खत्रीले आंशिकरुपमा परीक्षण गरेर चैत दोस्रो सातादेखि नै वितरण गर्न सकिने बताए । ‘पूर्णरुपमा परीक्षण गरी वितरण गर्न भने

नागरिकलाई आत्मनिर्भर  बनाउँने अभियानमा छौँ ।

२९ माघ बेलबारी । बेलबारी नगरपालिकाले मत्स्यपालक किसानहरुलाई कृषि चुना वितरण गरेको छ।बिहिवार एक कार्यक्रमका बीच उक्त सामग्री किसानहरुलाई वितरण गरिएको बेलबारी नगरपालिकाका पशुपन्छी शाखा प्रमुख बाबुराम खड्काले बताए। नगर क्षेत्रभित्रका ४५ जना मत्स्यपालक किसान र फर्म संचालक व्यवशायीहरुलाई २१ क्विन्टल कृषि चुना वितरण गरिएको नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन्

समाजवादी युवा संघमा लावती

नरेश विश्वकर्मा धरान । जनता समाजवादी पार्टी नेपाल सम्वद्ध समाजवादी युवा संघ धरान उपमहानगर समिति मातहतको समाजवादी युवा संघ ५ नं वडा कमिटी गठन भएको छ । पार्टीका वरिष्ठ नेता अशोककुमार राईको प्रमुख आतिथ्यमा भएको वडा नं ५ को पार्टी कार्यालय उदघाटनसंगै युवा संघ पनि गठन गरिएको हो । गंगाप्रसाद

कांग्रेस र कम्युनिस्टसंग देश परिवर्तनको एजेन्डा छैन :- चेम्जोङ

१० पौष, पाचथर। ओलीको असबैंधानिक कदम विरुद्ध व्यापक र्यालीले पाचथरको फिदिन बजार परिक्रमा गर्दै जनता समाजवादी पार्टी, नेपालको पाचथर जिल्ला समायोजन आज पाचथरको सदरमुकाम फिदिनमा सम्पन्न भएको छ । जसपा, नेपाल पान्थर जिल्ला समायोजनमा तत्कालीन समाजवादी पार्टी, नेपाल र राजपाको समायोजन कार्यक्रममा कमलराज नेम्बाङको नेतृत्वमा रहेको संघीय लिम्बुवान पार्टी, नेपाल

मोरङका ८ स्थानीय तहमा नयाँ आधारभूत अस्पतालहरु निर्माण हुने

बेलबारी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका ३९६ स्थानीय तहमा आधारभूत अस्पतालहरु बनाउने घोषणा गरे अनुसार सोमबार मोरङका ८ स्थानीय तहमा नयाँ आधारभूत अस्पतालहरु शिलान्यास भएको छ। बेलबारी, पथरीशनिश्चरे र सुनवर्षि नगरपालिका तथा कानेपोखरी, केराबारी, मिक्लाजुङ्ग, जहदा र बुढीगंगा गाउँपालिकामा नयाँ अस्पतालहरु बन्ने जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले

कोरोना भाइरसको संक्रमणबाट थप २९ जनाको मृत्यु

बेलबारी । नेपालमा (कोभिड–१९) कोरोना भाइरसको संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ। गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ५०८ पुगेको छ । गत २४ घण्टामा थप एक हजार ४७४

खोर्सानेका युवाहरुद्वारा मगर परिवारलाई सहयोग

बेलबारी । बेलबारी वडा १ नक्सलबारी स्थिति एक असहाय मगर परिवारलाई विभिन्न ठाउँ बाट प्राप्त हुन थालेको छ । ८४ बर्षिय टेक बहादुर पुलामी मगर र उनका श्रमती चन्द्र माया पुलामी मगर बिगत १७ बर्ष देखि नक्सलबारी जंगल नजिक चरम गरिबि र अभावमा बाच्दै आएका मगर दाम्पतीलाई खोर्सानेका केही युवा