लकडाउनः सदुपयोग गरे अवसर पनि बन्छ

बिनिता गुरुङ विश्वभरि महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड-१९ )को संक्रमणबाट विश्वको कुनै पनि देश अछुतो रहन सकेको छैन ।नेपाल पनि यसबाट अछुतो छैन । दिनानु संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि देशव्यापी लकडाउन गरेको हो ।लकडाउन प्रश्चात मानिसहरू घरको चौघेरामा थुनिएका छन् ।विभिन्न

चितवनमा दुईजना पिसिआर परिक्षणबाट पोजेटिभ देखियो ; थप परिक्षणको लागि काठमाडौं लगिदै

५ बैशाख, चितवन । चितवनका दुई जनामा कोरोना कोरोना भाईरसको संक्रमण देखिएपछि थप परीक्षण गर्न स्वाब काठमाडौं पठाइएको छ । उनीहरु बेलायतबाट हङकङ हुदै नपाल आएका थिए । भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिको स्वाब पिसिआर बिधिबाट परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएपछि त्यसको भेरिफाइ गर्न स्वाब काठमाडौ पठाइएको हो ।

कोरोना ( covid 19 ) महामारी र गलत सूचनाको हानी

कोरोनाबारे गलत सूचना र प्रचार फैलिँदा यसको रोकथामबारे सही सूचना प्राप्तिबाट बञ्चित भइन्छ। - शुभ कायस्थ    चैत २५ ,काठमान्डू । नेपालमा वर्तमान अवस्था राम्ररी हेर्ने हो भने, कोरोना संक्रमित र आशंका भएका व्यक्तिप्रति लक्षित 'अनलाइन' हिंसा, 'हेट स्पीच' बढ्नुका साथै 'अफलाइन' दुर्व्यवहारको खतरा पनि बढिरहेको छ। अनावश्यक समस्या र त्रास

लकडाउन कडा पारिए संगै सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम ;- १. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु । २. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै

कोरोना संक्रमणमा सतर्कता अपनाउन नेकपा अरुण गाउँकमिटीको अपिल

१२ चैत्र,भोजपुर । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) अरुण गाउँपालिका कमिटिले आम गाउँपालिकाबासीमा कोरोना विश्वव्यापी प्रकोपको सतर्कता अपनाउन अपिल गरेको छ । विज्ञप्ती जारी गर्दै गाउँपालिका पार्टी कमिटिले गाउँपालिकाबासीमा सरकारले चालेको सतर्कताको कदमका विषयमा सचेतता अपनाउन आग्रह गरेको हो । यसका लागि संगठित सवै सदस्यलाई सकृय रहन निर्देशन समेत

कोरोनाको संक्रमित तीन पुग्यो ; सावधान अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

बेलबारी । नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाले पुष्टि गरेका छन्। यो सहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका छन्। प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा

कोरोना संक्रमित भगवती रानाभाट अनुभव; निको हुने छाँटकाँट नदेखिएपछि सचेत रहन आग्रह

लमजुङ तार्कुघाट स्थायी घर भई हाल बेलायतको लण्डनमा बस्दै आएकी भगवती रानाभाटलाई कोरोना भाईरसको संक्रमण भएको छ । उनी १० दिन सम्म पनि आईसोलेशन बस्दा सम्म निको नहुने छाटकाट देखिए पछि सबै नेपालीहरलाई सचेत रहन आग्रहसमेत गरेका छ । संक्रमणको पीडादायी अनुभव इन्टरनेट सामाजिक सञ्‍जाल फेसबुकमा राख्ने आफ्नो सोच नभएको,

देशभरको सबै न्यायलयहरु चैत २१ गते सम्म बन्द रहने

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम कम गर्नको लागी आजबाट देशभरका न्यायालयको काम कारबाही दुई साता सम्मको लागी बन्द हुने भएको छ । सर्वोच्च अदालतका उच्च स्रोतका अनुसार बन्दी प्रत्यक्षीकरणका निवेदनबाहेक अरु मुद्दाको काम कारबाही स्थगित हुने बताएका छ्न । आज बसेको सर्वोच्चको ‘फूल कोर्ट’ ले यस्तो निर्णय

कोरोनाको उदगमस्थल चीनमा गयो भुकम्प, काठमाडौमा समेत धक्का महसुस

७ चैत, काठमाडौं । कोरोनाको उदगमस्थल चीनको नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार विहान ७:१८ बजे बिहान भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं लगायतका नेपालका स्थानसम्म महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६.२ रेक्टर स्केलको भूकम्प गएको हो ।