कोरोनाको संक्रमित तीन पुग्यो ; सावधान अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह – Satabdi News

कोरोनाको संक्रमित तीन पुग्यो ; सावधान अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

बेलबारी । नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाले पुष्टि गरेका छन्। यो सहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका छन्। प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अलग्ग राखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेशकुमार गुप्ताका अनुसार ३०-३१ वर्षका ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका हुन् । 
बिबिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोनाको संक्रमित तीन पुग्यो ; सावधान अपनाउन स्..." A few seconds ago

सम्बन्धित खवर