उर्लाबारीको आम्बारीमा आगलागी – Satabdi News

उर्लाबारीको आम्बारीमा आगलागी

३ चैत्र, उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं ९ आम्बारिमा भर्खरै भीषण आगलागी भएको छ । दुई तल्ले काठको घर आगलागी भएको हो ।

दमक उपमहानगरपालिकाको दमकल र प्रहरी र स्थानीय बासीहरुको सहयोगले आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ । घटनाको एकिन विवरण आउन भने बाकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "उर्लाबारीको आम्बारीमा आगलागी" A few seconds ago

सम्बन्धित खवर