माेबाइलमा पोर्न हेर्नेमा भारत पहिलो, अमेरिका दोस्रो – Satabdi News

माेबाइलमा पोर्न हेर्नेमा भारत पहिलो, अमेरिका दोस्रो

विश्वमा इन्टरनेटमा पोर्न भिडियो हेर्ने हरेक चार जनामा तीन जनाले आफ्नो मोबाइल फोनमा हेर्ने गरेका छन् ।

एडल्ट साइट पोर्नहबले सार्वजनिक गरेको तथ्यांक अनुसार पोर्न सामग्री हेर्नका लागि विश्वव्यापी रूपमै मोबाइल फोन पहिलो रोजाइमा परेको छ ।

डेस्कटप र ल्यापटपमा पोर्न हेर्नेको संख्या क्रमश घट्दै गएको छ ।

सन् २०१९ मा पोर्नहबमा अश्लिल सामग्री हेर्नेहरूमध्ये ७७ प्रतिशत ट्राफिक मोबाइल फोनबाटै आएको छ । यो संख्या सन् २०१८ को भन्दा १० प्रतिशतले बढी हो ।

मोबाइलबाट पोर्न सामग्री हेर्ने मामिलामा भारत पहिलो स्थानमा परेको छ । भारतमा इन्टरनेटमा हेरिने पोर्न सामग्रीमध्ये ८९ प्रतिशतले मोबाइलमा पोर्न सामग्री हेर्ने गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "माेबाइलमा पोर्न हेर्नेमा भारत पहिलो, अमेरिका दो..." A few seconds ago

सम्बन्धित खवर