सुदन किरातीको माग सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाको राजीनामा

काठमाडौ, माघ २१ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद सुदन किरातीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राजीनामा माग गरेका छन् ‘सरकारका प्रवक्ता बास्कोटाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) जुनसुकै हालतमा पनि पास हुन्छ ।  प्रवक्ताको भनाई अनुसार "चाह्यो भने अमेरिकाले नेपाललाई सुलेमानी बनाईदिन्छ यो देशका

खस र आर्य बेग्लाबेग्लै हुन् , कृष्ण बहादुर थापा ।

  कृष्ण बहादुर थापा काठमाडौ । पौराणिक काल देखि उत्पीडनमा परेको एकमात्र जाति खस हो ! खसहरुलाई बाल्हिक देशमा बसेको हुनाले महाभारत ग्रन्थमा ‘अपवित्र’ भनि निन्दा गरिएको छ भने मनुस्मृतिमा “व्रात्य” जसको अर्थ अयोग्य तथा भ्रष्ट हुन्छ भनिएको छ त्यसको साथसाथै “वृषल” जसको अर्थ जातिच्युत हुन्छ पनि भनिए को छ

इनरुवामा बस र हायस ठक्कर हुदा तीनको मृत्यु

१९ माघ, इनरुवा । इनरुवाको सखुवागाछिमा आइतबार बिहानै दुर्घटना भएको छ । विहान करिव ७ बजेको समयमा हायस र नाईट बस एक आपसमा ठक्कर खादा तीन जनाको मृत्यु भएको छ । त्यस्तै चार जना समेत घाइते भएका छ । पश्चिम तर्फवाट पुर्व आइरहेको ना ६ ख ७९५ नम्बरको बस र 

गित : यस्तै भयो यो जुनि …

गीत तिमिसङ्ग यस्तै भयो यो जुनि धोका नसम्झनु कर्कलाको पानी भयो जिन्दगी सङ्गाल्न नखोज्नु बाटो हाम्रो अलग भयो गन्तव्य उही भएपनि पाइलाहरु किन लर्खराए सोधिन मैले पनि तिमिसङ्ग यस्तै भयो यो जुनि धोका नसम्झनु फुल जस्तो माया पनि ढुङ्गा भन्दा साह्रो भयो रोइ रोइ हास्नु पनि मर्नु भन्दा गाह्रो भयो

बेलबारी आइडलको अडिसन साथै गित बिमोचन

ऋषि राई १८ माघ, बेलबारी । बेलबारी नगरपालिकाकै चर्चित र पहिलो गायन प्रतियोगिता सुर सप्तक बेलबारी आइडलको दोस्रो सिजनको दोस्रो अडिसन शनिबार सम्पन्न भएको छ। बेलबारी वडा नं १ स्थित मदनमोहन सांस्कृतिक भवनको हलमा सुर सप्तक बेलबारी आइडलको अडिसन भएको हो। दोस्रो दिनको अडिसनमा प्रतियोगीहरुको बाक्लो र उत्साहजनक सहभागीता रहेको

गृह सचिब प्रेम कुमार राईको राजीनाम संगै अख्तियारको प्रमुख हुने सम्भाबना

काठमाडौ माघ १८ । अनिवार्य अवकाश पाउनुभन्दा दुईदिन अघिदेखि लागू हुने गरी गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले माघ १७ गते शुक्रवार  राजीनामा दिएका छन् । राईले मुख्य सचिव लोकदर्शन रेग्मीलाई सम्बोधन गरी राजीनामा पत्र दर्ता गराएको स्रोतले बताएको छ । गृह सचिव प्रेमकुमार राईको राजीनामापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त

रोकिएन आगोलागी, अष्ट्रेलियाले गर्‍यो संकटकालको घोषण

अष्ट्रेलिया, माघ १८ । अस्ट्रेलियामा विगत चार महिनादेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । राजधानी क्यानबेरामा डढेलोले क्षति बढ्ने क्रम नरोकिएपछि आपत्कालीन अवस्था घोषणा गरिएको हो । गएको सेप्टेम्बरदेखि क्यानबेराको दक्षिणी भेगसम्म डढेलो फैलिएकोले आपत्कालीन अवस्था घोषणा गरिएको हो । त्यहाँका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको सञ्चारमाध्यमले जनाएका

फेसबुक, ट्वीटर, युट्युव, इन्टरनेट जस्ता सामाजिक सञ्जालमा विज्ञापन नपाइने

काठमाडौ, माघ १७ । अबदेखि फेसबुक, ट्वीटर, युट्युव, इन्टरनेट जस्ता सामाजिक सञ्जालमा विज्ञापन नपाइने भएको छ । यसरी विज्ञापन गरेर अनौपचारिक रुपमा विदेशमा पैसा पठाइएकाले तत्काल नरोकिएको कारवाही गरिने राष्ट्र बैंकले बताएको छ । यस्तो कार्य गैरकानुनी भएको भन्दै कसैले यस्ता माध्यममा विज्ञापन गरेमा कारबाही गर्ने केन्द्रीय बैंकले शुक्रबार सूचना जारी

फागुन १७ देखि बेलबारीमा आदिवासी जनजाती सांस्कृतिक तथा पर्यटन महोत्सव हुने

बेलबारी, माघ १७ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारी मोरङले पत्राकार सम्मेलनमा फागुन १७ देखी २४ गते सम्म आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव २०७६ गर्ने बताएका छन् । पर्टयन बर्ष सन् २०२० लाई सफल पार्न र आदिवासी जनजातिको सांस्कृतिक पहिचानलाई संरक्षण र संबद्दन गर्नको लागी महोत्सव

बेलबारीमा आदिवासी जनजाति संस्कृति तथा पर्यटन महोत्सव हुने

१७ माघ, बेलबारी । बेलबारीमा आदिवासी जनजाति सँस्कृति तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । शुक्रबार नेपाल आदिवासी जनजाति महासंघले बेलबारीमा पत्रकार सम्मेलनको आयोजना हो । फागुन १७ गते देखि २४ गते सम्म महोत्सव हुने भएको छ । भ्रमण वर्षलाई लक्ष्यित गर्दै जनजाति, खस आर्य साथै शिल्पी समुदायको कला,