भगवती मा.वि.का २०५० सालका विधार्थीहरुले मनाए बनभोज

११ माघ, बेलबारी ।भगवती मा.विमा पढेका एस.एल.सी २०५० सालका ब्याजी बिद्यार्थीहरुले बेलबारी न पा -२ को रमिते डाँडामा भेट्घाट तथा बनभोज कार्यक्रम मनाए । बिराटनगर मोरङ, गौरदाह झापा, सुरुङा झापा,काठमाडौं, इटहरी सुनसरी, सुन्दरहरैचा मोरङ साथै बेलबारीमा स्थायी बसोबास गरेका बिद्यर्थीहरुको जमघट भएको थियो  । २६ बर्ष पछि आफ्ना कक्षाको सबै

ल्होछारको उदघाटन कार्यक्रमको निमन्त्रणा अस्वीकारमा सम्मानीय राष्ट्रपति ज्युलाई अशोक राईको खुल्ला पत्र

माघ ११, काठमाडौ । तामाङ समुदायको चाड २८५६ को सोनाम ल्होछारको अबसरमा प्रमुुुख अतिथिको रुपमा सम्मानीय राष्ट्रपति ज्युलाई आमन्त्रण गरिएको कार्यक्रममा ल्होछारको नारा नै गलत भएको भन्दै कार्ययक्रमा नआउने जनाएपछि नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको अध्यक्ष अशोक राईले राष्ट्रपति ज्युलाई खुल्ला प्रश्न गरेका छन । सम्मानीय राष्ट्रपति ज्यु ... आदिवासी जनजाती तामाङ समुदायहरुको

केराबारी गापाको कार्यलयमा बम बिस्फोट, बिप्लवले गर्न सक्ने आशंका

१२ माघ, केराबारी। उत्तरी मोरङको केराबारी गाँउपालिकामा शुक्रबार साँझ बम बिस्फोट भएको छ । अज्ञात समुहले साँझ ९.३० बजेकोमा बम बिस्फोट गराएको हो । बम बिस्फोट भएको गाँउपालिकादेखि केही मिटरको दुरीमा सुतली बम समेत सडकमा भेटिएको छ । बम बिस्फोटका कारण गापा कार्यलयको गेटमा साथै नजिकैमा जेनेटरमा बढी क्षती पुगेको

बेलाबारीमा सोनाम ल्होसार २८५६ जीव ल्होको स्वागत

१० माघ, बेलबारी । तामाङ समुदायले आजदेखि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउदै छन् । यसैबीच नेपाल तामाङ घेदुङ बेलबारी नगर कार्यसमितिले दिप प्रज्जवलन गरि सोनाम ल्होसार २८५६ जीव ल्हो लाई स्वागत गरेको छ । शुक्रबार बेलबारीको मालपोत चोकमा नेपाल तामाङ घेदुङ बेलबारी नगर कार्यसमितीले दिप प्रज्जवल गरि शुभकामना आदन

अस्वस्थ्य प्रतिस्पर्धाले खस्किएको नेपाली पर्यटन उद्योग : अम्बिका श्रेष्ठको लेख

नेपालको पर्यटन अहिले कहाँ पुग्यो वा अहिले विश्वमा नेपाली पर्यटनको स्थान कहाँ छ भन्ने प्रश्न धेरैको छ । यसको उत्तर भने हिजो हामी कहाँ थियौ भन्ने ठाउँबाटै खोज्नुपर्छ । अहिले हामी जहाँ छौं, त्यो हामीले गरेको लामो समयको मेहनतकै परिणाम हो । पर्यटन क्षेत्रमा हामीले गर्न नसकेको होईन । पहिलेभन्दा

प्रदेस न १ राष्ट्रियसभामा गोपी अछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित ।

बिराटनगर । राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको गठबन्धनले विजय हासिल गरेको छ । १८ पदका लागि भएको निर्वाचनमा नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका २ जना निर्वाचित भएका छन् । विपक्षी नेपाली कांगे्रसले पूर्वानुमान अनुसार नै एकसीट पनि जितेन । विहीबारको निर्वाचनपछि राष्ट्रियसभामा रहेका कांग्रेसका ७ जना सांसदको

२० दिनभित्र रेशम चौधरी लगायत ११ जनाको मुद्दा फिर्ता नलिए देशमा गृह युद्ध हुन्छ- लक्ष्मण थारु

काठमाडौं- थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले अबको २० दिनभित्र टीकापुर घटनामा फसाइएका माननीय रेशम चौधरी लगायत ११ जना थारुहरुको मुद्दा फिर्ता नभए देशमा गृह युद्धको चेतावनी दिएका छन्। बुधबार राजधानीमा पत्रकार सम्‍मेलन गरेर थरुहट आन्दोलन संघर्षका कार्यक्रम घोषणा गर्दै उनले भने,’टीकापुरमा घटना घटिसकेपछि सरकारले देवीराम शर्माको संयोजकत्वमा लाल

राम प्रसाद राइको मृत्यु सिंहदरबार मा कि झुंगाको ओडारमा ?

२००७ सालका क्रान्तिकारी योद्धा रामप्रसाद राईलाई सिंहदरबामै हत्या गरिएको लेखक तथा इतिहासविद गणेश अधिकारीले बताएका छन् । जननायकका रुपमा चिनिने रामप्रसाद राईबारे बोल्दै अधिकारीले उनको मृत्युबारे अन्यौलता रहेपनि रामप्रसादसँगै जेल बसेका सहयात्रीहरुले सिंहदरबारमै हत्या गरिएको बताएको खुलासा गरेका हुन् । काठमाडौंमा रामप्रसाद राईको सम्झना गर्दै गोपाल किराती नेतृत्वको नेकपा माओवादी

राष्ट्रियसभा सदस्य चुनाव : १८ मध्य १६ मा नेकपा बिजयी , यी हुन विजयी उम्मेदवार

काठमाडौं राष्ट्रियसभा सदस्यका बिहीबार सम्पन्न निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ । १८ सिटका लागि भएको चुनावमा ४५ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये प्रदेश १ मा सबै सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् । प्रदेश–२ मा राजपा र नेकपा गठबन्धनका उम्मेदवार विजयी भए । त्यस्तै गण्डकी,

अस्वस्थ्य प्रतिस्पर्धाले खस्किएको नेपाली पर्यटन उद्योग : अम्बिका श्रेष्ठको लेख ।

बिहिबार, माघ ०९, २०७६ । नेपालको पर्यटन अहिले कहाँ पुग्यो वा अहिले विश्वमा नेपाली पर्यटनको स्थान कहाँ छ भन्ने प्रश्न धेरैको छ । यसको उत्तर भने हिजो हामी कहाँ थियौ भन्ने ठाउँबाटै खोज्नुपर्छ । अहिले हामी जहाँ छौं, त्यो हामीले गरेको लामो समयको मेहनतकै परिणाम हो । पर्यटन क्षेत्रमा हामीले