बेलबारी मालपोत कार्यलयमा सेवाग्राहीलाई सास्ती, एक दिनमा हुने काम हप्तौं लगाउने

बेलबारी,। केही दिन अघि मालपोत कर्मचारीले घुष लिदै गर्दा एक कर्मचारी पक्राउ परेसंगै सेवाग्राहीको अवस्था र कार्यालयमा कर्मचारीको सेवा कस्तो छ भनि निरीक्षणमा निश्कियौंंं । कार्यलयमा आएका अधिकांस सेवाग्राहीहले कर्मचारीबाट पाउनुपरेको सास्ती बारे गुनासा राख्दै थिए । सो गुनासो बारे वुझ्न पुगेको संञ्चारकर्मीको अनुगमनबाट पनि पुष्टि भएको छ । बेलबारी

सिक्किम भोकमरी मुक्त राज्य हो – पुर्ब मुख्यमन्त्री पबन चाम्लिङ

१ माघ,  काठमाडौ । किरातहरुको नंया बर्ष येलेदोङ ५०८० को अबसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्दारा काठमाडौ स्थित सभागृह हलमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा छिमेकी राष्ट्र भारतको सिक्किम राज्यको पुर्ब मुख्यमन्त्री पबन चाम्लिङलाई किरात यलम्बर स्मृति सम्मान नगद रु २,२२,२,२२ (अक्षेरुपी; दुई लाख

माघे संक्रान्तिको अवसरमा मगर समुदायद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

१ माघ, बेलबारी । माघे संक्रान्ति को अवसर पारेर नेपाल मगर संघ बेलबारी नगर समितीको आयोजना मा मगर समुदायहरु भेला भइ  शुभकामना आदानप्रदान गरि  कार्यक्रम सम्पन्न गरेको छ । नेपाल मगर संघ नगर कार्य समिति बेलबारीको आयोजनमा बेलबारी १० भाउन्ने स्थित मगर संघको धार्मिक बनमा सम्पन्न भएको हो । कार्यक्रमका

आङकाजीले यसकारण श्रीपेच लगाएको तस्बिर समाजिक सञ्जालमा राख्छन

१ माघ, काठमाडौं । आदिवासी नेता आङकाजी शेर्पाले आज माघ १ गते देखि डेढ करोड आदिवासीहरुका लागि पाँच दिन सार्वजनिक विदा माग दाबी गरेका छन् । शेर्पाले फेसबुकमा श्रीपेच लगाएको आफ्नाे फोटो राख्दै चारबुँदे विज्ञप्ती निकालेका छन् । आफूले श्रीपेच लगाउनुका कारण उनले अन्तिम बुँदापछि उल्लेख गरेका छन् । उनले

माघे संक्रान्ति पर्वको अवसरमा १ नं प्रदेश सरकारले विदा दिने

२९ पुस, विराटनगर । १ नं प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा बुधबार सार्वजनिक विदा दिने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रि परिषद बैठकले विदा दिने निर्णय गरेको हो । येले सम्वत ५०८० किराती समुदायको नया बर्ष सुरु भए संगै किराँतीहरुले हर्ष उल्लास साथ मनाउने माघे संक्रान्तिमा मिठो आहारा खाई

त्रिविद्वारा स्ववियु निर्वाचनको कार्य तालिका सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिका सार्वजनिक भएको छ । सोमबार साँझा जारी भएको तालिका अनुसार फागुन १ गते मतदाता सुची प्रकाशन गर्ने छ ।  

भीम रावललाई ज्यान मार्ने धम्कि दिने व्यक्ति प्रधानमन्त्रीका प्रेस सल्लाहकार !

काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले आफूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मान्छेबाट ज्यान मार्ने धम्की आएको बताएपछि नयाँ वहस सुरु भएको छ। प्राय नेपाली राजनीतिमा कुनै न कुनै प्रकारका हल्ला र फण्डाहरु भइरहन्छ। हरेक महिनामा एक न एक चर्चाको विषय बन्छ। काण्डै काण्डको देश

इटहरीमा टयाङकरको ठक्करले एक महिलाको मृत्यु

२८ पुस, इटहरी । इटहरी– ५ स्थित जनताबस्तीमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । को १ ख ७१२१ नम्बरको सेफ्टी ट्याङकीले साईकलमा सवार इटहरी–४, हलगडा बस्दै आएकी २५ बर्षिय सुनिता कार्कीलाई ठक्कर दिएको थियो । उनलाई उपचारको लागि विराटनगर लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रदेश

नापी कार्यालय बेलबारीका अमिनी घुस लिदालिदै प्रक्राउ

२८ पौष, बेलबारी । बेलबारीमा रहेको नापी कार्यलयका अमिनी दिनेश कुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीको टोलीले प्रक्राउ गरेको हो । उनी नगद रु ७ हजार सहित रंगेहात पक्राउ परेको हो । सोमवार दिउसो मोरङको बेलबारी १० भाउन्ने स्थीत पदम बहादुर श्रेष्ठको जग्गा नापी गरी सिमाङ्कन गर्न आएका शाह

मुक्तक दिवान राई

बिरानो यो ठाउमा सङ्घर्षको छुट्टै तनमन छ। नेपाली पौरखले जोगाएको एउटा छुटै इमान छ।। देश बिगार्ने नेताहरु को जनतामा अहङ्कार। जति नै भएपनि नेपालीको छुट्टै सान छ।। हिमाल भन्दा गहकिलो मनमा महकिलो। वीर पुर्खा~गोर्खालीको छुट्टै पहिचान छ।