दिल्लीमा प्रहरी र वकिलबीच झडप – Satabdi News

दिल्लीमा प्रहरी र वकिलबीच झडप

एजेन्सी – भारतको राजधानी दिल्लीमा प्रहरी र कानुन व्यवसायीबीचमा झडाप भएको छ । दिल्लीको तीस हजारी अदालतमा कानुन व्यवसायी र प्रहरीबीचमा हिंसक झडपामा कयौ प्रहरीका गाडी जलेका भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । तीस हजारी कोर्टको लकअफको बाहिर कानुन व्यवसायी र प्रहरीबीचमा हालतहाल भएपछि दंगा फैलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दिल्लीमा प्रहरी र वकिलबीच झडप" A few seconds ago

सम्बन्धित खवर