काठमाडौँ — नेपाल सरकारले यही कात्तिक १३ गते किजापूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कार्तिक ५ गते बसेको मन्त्रिपरिषद्को वैठकबाट देशका सबै कार्यालय बिदा दिने निर्णय गरेको हो ।