जसपामय बन्दै बेलबारी नगरपालिका, वडा न ९ को अध्यक्षमा नबिनकुमार चौधरी

कार्तिक १७, बेलबारी । जनता समाजबादी पार्टी नेपालले सुज अभियानको रुपमा संगठनलाई तीब्र रुपमा अगाडी बढाएको छ । यसै सुज अभियानको रुपमा बेलबारी नगरपालिकाले वडा नं ९ को नविनकुमार चाैधरीकाे अध्यक्षतामा २५ सदस्यीय समिती गठन गरिएको छ । सुज अभियानमा विभिन्न राजनीति पार्टीबाट परित्याग गरि दर्जनौं युवाहरु जसपा नेपालमा प्रबेश

बदमासि गरेका थाहा भएपछि चुनाव भएको ४ वर्षपछि पुनः मतगणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, असार १२ । मनराशिसवा नगरपालिका वडा नम्बर १० मा पुनः मतगणना गर्न उच्च अदालतले दिएको आदेशलाई सर्वोच्चले सदर गरेको छ। वडा नम्बर १० मा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त ईजलासले दिएको आदेशलाई सर्वोच्चले ४ वर्ष पश्चात सदर गरेको हो। अदालतको २०७५

नेकपा एसका सचिव रामकुमारी झाँक्री बेलबारी आउने

असोज ०८, बेलबारी । नेकपा एकिकृत समाजवादीका महासचिव रामकुमारी झाँक्री बेलवारी आउने भएकी छिन । असोज ९ गते शनिवार युवा संघ नेपाल बेलवारीको नगर कमिटीको घोषणा सभालाई सम्बोधन गर्न नेत्री झाक्री आउने भएकी हुन । बेलवारीमा रहेको बौद्ध गुम्वामा हुने सो कार्यक्रमका झाँक्री प्रमुख अतिथि रहेनेछ । युवाहरुको कार्यक्रमलाई सफल बनाउन

जसपाको केन्द्रिय कार्यक्रम ‘सुज अभियान ‘ मोरङ क्षेत्र न ३ मा सुभारम्भ

असोज ०४, बेलबारी । जनता समाजवादी पार्टी नेपाल मोरङ क्षेत्र न ३ को सुज अभियानको पहिलो बैठक सम्पन्न भएको छ । बैठक क्षेत्र न ३ को सुज अभियानका संयोजक केन्द्रिय सदस्य भरत दाहालको प्रमुख आतिथ्य तथा बिशिष्ठ अतिथि  के.स .भुराज राई,लोकसागर साम्बा, केन्द्रिय सल्हाकार काजिमान राई लगायत नेताहरु प्रेम वनेम,

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै

२८ भाद्र, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्ने भएको छ । एमालेले बारम्बार प्रतिनिधिसभा अवरोध जारी राखेपछि सहमति जुटाउनका लागि सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक दिउँसो साढे २ बजे बैठक संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो । सर्वदलीय बैठकमा संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण

वाइसिएलको संयोजकमा सुमन देवकोटा चयन

२२ भाद्र, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को संयोजकमा सुमन देवकोटा ‘अब्दुल’ चयन भएका छन् । मंगलबार बसेको वाइसिएलको बैठकले संयोजकमा देवकोटा र सहसंयोजकमा सुवोध सिर्पालीलाई चयन गरेको हो । यसअघि वाइसिएलको राष्ट्रिय सम्मेलनले पदाधिकारीविनै केन्द्रीय समितिको घोषणा गरेको थियो । राष्ट्रिय सम्मेलन सकिएको १०

चुनाव सम्ममा एमाले एकता हुन्छः मुख्यमन्त्री आचार्य

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आगामी निर्वाचन सम्म एमाले एकता हुने दाबी गरेका छन् । आइतबार नेकपा एमाले जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अझै पनि एकताको सम्भावना कायम रहेको बताएका हुन् । उनले एमाले विभाजन भएपछि बनेको नेकपा (एकीकृत समाजवादी)

नेपाली कांग्रेस हतुवागढी–७ को अधिवेशनबाट राम बहादुरको नेतृतवमा २५ सदस्यीय समिति गठन

अर्जुन राई अपहेलित पात्लेपानी । भोजपुरको हतुवागढी वडा नम्बर ७ मा नेपाली कांग्रेसको १४ औं वडा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार पार्टीको आगामी १४ औं महाधिवेशन लक्षित गरिएको उक्त अधिवेशनबाट राम बहादुर राईको नेतृत्वमा २५ सदस्यीय वडा समिति पुनर्गठन गरिएको हो । निर्वाचन अधिकृत सुजता राईको उपस्थितिमा सम्पन्न कांग्रेस

नेपाली कांग्रेस हतुवागढी–८ को अधिवेशन सम्पन्न, सभापतीमा प्रेम थापा निर्वाचित

–अर्जुन राई अपहेलित १८ भाद्र, पात्लेपानी । भोजपुरको हतुवागढी वडा नम्बर ८ मा नेपाली कांग्रेसको १४ औं वडा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार निर्वाचन अधिकृत रिता कार्कीको उपस्थितिमा कांग्रेस वडा समितिको अधिवेशन सम्पन्न गरिएको हो । पार्टीको आगामी १४ औं महाधिवेशन लक्षित गरिएको अधिवेशनबाट प्रेम बहादुर थापाको नेतृत्वमा २३

महिला, दलित, मधेसी, आदिवासी जनजातिमाथि कानुनी रुपमै विभेद; वरिष्ठ नेता अशोक राई

११, भाद्र जनकपुर । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता अशोक राईले नेपालमा अहिले पनि विभिन्न खालका कानूनी विभेद रहेकाले आफूहरुले लडिरहेको बताएका छन् । शुक्रबार प्रदेश २ को जनकपुरमा आयोजित पार्टी सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान)को कार्यक्रममा नेता राईले अहिले पनि आदिवासी जनजाति, मधेसी, दलित, महिलाहरुमाथि कानुनी विभेद