बोयर काण्ड छानविन समितीमा प्रतिनिधि नपठाउने ऐमाले बेलबारीको निणर्य : विज्ञप्ती सहित

बेलबारी। बोयर प्रजातिको बोकापाठी खरिद विषयमा बेलबारी नगरपालिकाले बनाएको छानविन समितिमा एमालेले प्रतिनिधि नपठाउने भएको छ । अष्ट्रेलियन बोयर बोकापाठी खरिद गरिएको बोकापाठीहरु नेपालकै कुनै स्थानबाट खरिद गरिएको प्रमाणित भए पछि सो विषयमा चौतर्फी बिरोध र प्रश्नहरु उठे पछि नगरपालिकाले दलिय सहभागिता सहितको छानविन समिति बनाउने निणर्य गरेको थियो ।

आज बसेको जसपाको बैठकले सरकारमा सहभागी ९ जना मन्त्रीलाई निष्कासन

३ असार, काठमाडौ । केपी शर्मा ओलीको कामचलाउ सरकारमा मन्त्री भएका जनता समाववादी पार्टी नेपाल (जसपा)का ९ जना नेता पार्टीबाट निष्कासित भएका छन् । जसपा संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवसहित पार्टी कार्यालय बालकुमारीमा बिहीबार बसेको कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो । हाल विभिन्न

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

२९ जेठ, काठमाडौ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेद्वार कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गरियोस भन्दै गण्डकी प्रदेशका ३१ सांसदसहित प्रदेश प्रमुखसमक्ष

अधिवक्ता दिपक राईले; राजेन्द्र महतोलाई दिए स्याबास

[caption id="attachment_10700" align="aligncenter" width="300"] अधिवक्ता; दिपक राई[/caption] उपप्रधानमन्त्रीको कुर्सीमा बस्दै गर्दा राजेन्द्र महतोले ‘नेपाल एक बहुल राष्ट्रिय राज्य हो…’ भन्नुभएछ । जुन विषय आफूलाई बुद्धिजीवी ठान्नेहरुको लागि मसला बन्यो । दुलोबाट छिचिमिरा निस्किएझैं भुरुरु निस्किए विरोधका स्वरहरु । सत्ताको शक्ति गजब हुँदो रहेछ । वर्षौदेखि केहीले कोसिस गर्दासमेत बुझाउन कठिन

बहुलतालाई केवल झाँकीका रूपमा होइन, राज्यले व्यवस्थामा सम्बोधन गर्ने हो; राजन मुकारुङ

"बहुल राष्ट्रीय राज्य"का पक्ष/बिपक्षमा निरन्तर बहस चलिरहेकै हो, छ । होला, कहिले उछाल भयो, कहिले सुषुप्त । हाम्रा सबैका आ-आफ्नै बुझाइहरू होलान्, कति बुझाउन नसकिएका होलान्, बुझाउनुपर्ने होला, बुझ्नुपर्ने होला । कुनै बेला "गणतन्त्र" सम्भव नै छैन भन्नेहरू अहिले गणतन्त्रकै शासकीय खाइपाइ गरिरहेकै छन् । "सङ्घीयता"का कट्टर विरोधीहरू सङ्घीय व्यवस्थामै

प्रदेश २ संसदीय दलको नेतामा जसपा लालबाबु राउत चयन

२३ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ को संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ । राउत हाल प्रदेश २ का मुख्यमन्त्री समेत हुन् । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण भए पनि प्रदेशमा दुवै दलका संसदीय नेता रहेका थिए । तर, एकीकरण

ओलिको कदम असंबैधानिक मात्र हैन सर्बोच्चको फैसला बिरुद्द पनि छ : अधिवक्ता योन्जन

जेठ ८ - मेरो ब्रह्मले देखेको लेख्छु ! यो संविधानको मर्म अर्थात् भावना ( spirit or letter of law) यस्तो छ ! यो सरकार नेपालको संविधान २०७२ को धारा ७६(३) अनुसार बनेको सरकार हो ! संविधानको धारा ७६(३) बमोजिमको सरकारले ७६(४) बमोजिम ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्छ !

अशोक राईको ओलिलाई ब्याङ्ग्य : काग बढि बाठो हुदा फोहोर खान पुगे

जेठ ७ - जनता समाजवादि पार्टि नेपालका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री ओलि को राजनितिक कदम प्रति आलोचना गरेका छन् । वरिष्ठ नेता राईले फेसबुक स्टाटसमा लेख्दै भनेका छन् काग बढि बाठो भएकै कारण फोहोर खाना पुगेको हो भन्ने कुरा नेपालि राजनितीमा चरितार्थ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको 'अनुरोध'मा

जसपा अध्यक्ष यादबले पार्टी एकतालाई सुदृढ गर्न सम्पूर्ण पार्टी नेतृत्वलाई अनुरोध

४ जेठ, काठमाडौ । जनता समाजबादी नेपालको अध्यक्ष उपेन्द्र यादबले पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन सम्पूर्ण पार्टी नेतृत्व वर्ग, पार्टी सदस्यहरुलाई अनुरोध गरेका छ्न । यादबले अहिलेको राजनीतिक बिषय परिस्थितिलाई मध्यनजर गर्दै पार्टीको सन्दर्भमा ९ बुद्दे बिचार आफ्नो फेसबुक मार्फत सार्बजनिक गरेका छ्न । १) जनता समाजवादी पार्टी,

मेरो काम बजेट दिने हो, तर बोर्ड छाप्ने हैन: प्रदेश सांसद अशिष यादब

४ जेठ, जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश साँसद एवम् पत्रकार महासँघ धनुषा शाखाका पूर्व–अध्यक्ष समेत रहेका राम अशिष यादवले आफूबारे आएको समाचारहरुप्रति आपत्ति जनाएका छन् । धनुषाको औरही गाउँपालिका वडा नम्बर १ पौडेश्वरस्थित जमुनी नदीको किनारमा निर्माणधीन गोबिन्द भगवानको मन्दिरको लागि १० लाख रुपैयाँ बजेट दिएको भन्दै योजनाको