के हामी कम्युनिस्ट हौं ? के भन्छ माक्र्सवादी दर्शन ?

कुमार जेरो नेपालमा वामपन्थी शक्तिको सत्ता र सडकमा बलियो जनमत गत निर्वाचनमा जनताले वामपन्थी शक्तिलाई दुईतिहाई जनमत दिएको थिए । तर वामपन्थी सरकार, पार्टी र नेता-कार्यकर्ताका दैनिक गतिविधि हेर्दा उनीहरुमा पक्कै कम्युनिस्ट त के, वामपन्थी जस्ता पनि लागेको थिएन आमजनताको नजरमा । कम्युनिस्ट पार्टी आम सर्वहारा, निम्न वर्ग, जाति समुदाय,

उपेन्द्र यादवको मधेशि नेताहरुलाई प्रश्न : ओलिले केके माग पुरा गरि दिए?

वैशाख ३१ - जनता समाजवादि पार्टि नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै दलका मधेशि नेताहरुलाई ओलिले मधेशको केके माग पुरा गरिदिए भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलिलाई महन्त ठाकुर पक्षले सरकार टिकाउन सहयोग गरेको भोलि पल्ट अध्यक्ष यादवले १२ बुदे प्रश्न द्वारा आफ्नै दलको ठाकुर पक्षका नेताहरुलाई यस्तो जिज्ञासा् राखेका

संघीयता, गणतन्त्र समाप्त गर्नेलाई मत किन दिने ? उपेन्द्र यादब

बैशाख २७, काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष  उपेन्द्र यादवले ओलीविरुद्ध ‘त्याग र बलिदानबाट प्राप्त सङ्घीयता, गणतन्त्रलाई समाप्त पार्न तपाईलाई मत किन दिने ?’ भनी प्रश्न गरेका छन् । संसद्को जारी बैठकलाई सम्बोधन गर्दै यादवले भने ‘हाम्रो पार्टीले विश्वास मतको विरुद्धमा मतदान गर्ने र विकल्प खोज्ने बाटोमा अघि बढिसकेको छ

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार ढल्ने र नयाँ सरकार बन्ने : २७ वैशाखमा मतदान

२३ वैशाख २०७८, बिहीबार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव २७ वैशाखमा बस्ने प्रदेश सभामा निर्णयार्थ पेस हुने भएको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभा बैठकको मिति तय गरेको हो ।  यसअघि १५ वैशाखमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूचीसहित बैठक बसे पनि राष्ट्रिय

बालुवाटार बैठकबाट एमाले स्थायी कमिटी हेरफेर, माधव समूहको ठाउँमा बादल समूह

१० वैशाख २०७८, शुक्रबार । नेकपा एमालेले स्थायी कमिटी हेरफेर गरेको छ ।  प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीकाे अध्यक्षतामा भएको बैठकले स्थायी कमिटीमा हेरफेर गरी  तत्कालका लागि १९ जनालाई स्थायी कमिटी सदस्य कायम गरेको छ । पार्टीविरोधी गतिविधिमा संलग्न थप नेतालाई सोधिएको स्पष्टीकरण र प्राप्त जवाफबारे पनि

नेकपा स्थापना दिवस : यस्तो छ एकता र विभाजनको श्रृंखला

९ वैशाख, काठमाडौं । टुटफुटबाट गुज्रिंदै आएका नेपालका कम्युनिष्ट पार्टीहरुले स्थापना दिवस मनाउँदै छन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेताहरुमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ

अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो

८ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली, नेपालबीच भेटवार्ता भएको थियो । भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी थिए । नेताहरुबीच करिब दुई घण्टा भेटवार्ता भएको थियो । बुधबार पौने

नेपाल समूहलाई कारबाही भए सत्तासमीकरणमा के हुन्छ अंकगणित ?

  ओलीलाई जटिल : खनाल–नेपाल पक्षका २७ जना सांसदको पद गुम्यो भने एमालेमा एक सय २१ बाट ९४ सांसद मात्रै बाँकी रहन्छन् । त्यसो गर्दा सरकार टिकाउन अर्थात् ओलीलाई एक सय २१ सांसद पुर्‍याउन थप २७ सांसदको जरुरी पर्ने देखिन्छ । जसपाको पूर्वराजपा समूह (जोसँग संसद्मा पार्टी एकताअघि १६ सिट थिए)ले समर्थन गर्दा पनि

सर्वदलीय बैठक : एमसीसी सम्झौता संसदमा टेबल गर्न प्रधानमन्त्रीले खोजे सहमति

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई आग्रह गरेका छन् । शनिबार आफैंले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले एमसीसी सम्झौता रोकेको भन्दै सभामुखप्रति आक्रोश पोखेका छन् । बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘एमसीसी पास

बैकल्पिक सरकारको नेतृत्वको लागि उपेन्द्र यादव उपयुक्त ः केसी

वैशाख २ - जनता समााजवादि पार्टी नेपालका केन्द्रीय सदस्य राजन केसीले पार्टीले सरकारको नेतृत्व पाउने अबस्था      आएमा त्यसको नेतृत्व उपेन्द्र यादवले गनुपर्ने बताएका छन् । जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा बिहीबार सञ्चारकर्मीसंग कुरा गर्दै उनले उक्त कुरा बताएका हन् । जसपाले पनि सरकारको नेतृत्व दाबी गरेको र प्रधानमन्त्रीको