जसपा फुटेको छैन, ओलीका केहि मतियार चोइटिएर गएका मात्रै हुन्

९ भाद्र,मोरङ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र रक्षाका लागि गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको आधारमा जसपा चाँडै सरकारमा जाने बताए क। जसपाको सात वटै प्रदेशमा आह्वान गरिएको प्रदेशस्तरीय पार्टी सुदृढीकरण एवम् जनजागरण अभियान अन्तर्गत बुधबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भन्नुभयाे,

जसपा केन्द्रीय कमिटी बैठक बस्दै 

१ भदौ, काठमाडौं । जनता समाजवादी पार्टीको (जसपा) को केन्द्रीय कमिटी बैठक बस्दैछ । मंगलबार दिल्लीबजारस्थित एक पार्टी प्यालेसमा बैठक बस्न लागेको कार्यकारिणी सदस्य इस्तियाक राईले  जानकारी दिए । सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा छलफल केन्द्रित हुने राईले बताए । उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि पहिलोपटक केन्द्रीय कमिटी

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतह महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै उनीहरुले असन्तुष्टि

पार्टीकाे हरेक संरचनामा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन जसपा नेत्रीहरुको माग

२९ साउन २०७८, शुक्रबार। जनता समाजवादी पार्टीको महिला संगठन समाजवादी महिला महिला संघले पार्टीको हरेक तहको समिति तथा निकायहरुमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीका नेताहरुसँग माग गरेको छ । शुक्रबार समाजवादी महिला संघका पदाधिकारी तथा महिला नेत्रीहरुको टोलीले पार्टीका वरिष्ठ नेता अशोक राईलाई भेटेर पार्टीको हरेक संरचनामा ३३

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

२९ श्रावण, काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । माओवादी केन्द्र संसदीय दलका नेता रहेका केसी कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्

सर्वोच्च अदालतको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना : प्रचण्ड

असार २८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसला पश्चात प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जितको संज्ञा दिनुभयो । उहाँले अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई

असंगतिपूर्ण राजनीतिका महारथिहरू

[caption id="attachment_11126" align="alignright" width="300"] भीम पुमा राई[/caption] नेपाली राजनीति अन्योल, अनिश्चित र संकटको दिशातिर अगाडि बढिरहेकोे छ । परिवर्तनका निम्ति भएका अनेकौँ बलिदानपूर्ण आन्दोलनमा नेपाली जनताले राजनीतिक दलहरूलाई सधैँ साथ दिँदै आएका छन् । कतिपय आन्दोलनमा राजनीतिक दलहरू भन्दा नेपाली जनता एक कदम अगाडि सरेर राजनीतिक दल र तिनका नेताहरूलाई

के जसपाका नेतृत्वले यी काम गर्लान् ? भीम राई

[caption id="attachment_10985" align="aligncenter" width="300"] भीम राई[/caption] दर्शन, विचार, दृष्टिकोण, नीति तथा कार्यक्रम राजनीतिक पार्टीका प्राथमिक शर्तहरु हुन । नीति तथा कार्यक्रमलाई कुन विधीद्धारा कार्यन्वयन गर्ने भन्नका लागी विधान तथा नियमावलीको ब्यबस्था दलहरुद्धारा गरिएको हुन्छ । राजनीतिक दलहरुको आन्तरिक जीवनको लागि विधान राज्यको लागि संबिधान सरह हो । जसको उल्लंघन दण्डनीय

विकृति र विसङ्गतीविरुद्ध लडन आफैबाट शुरूवात गर्न अनुरोध; राजेन्द्र श्रेष्ठ

वैकल्पीक राजनीतिक शक्तिको निर्माण गर्न जनवादी केन्द्रियताको सङ्गठनात्मक ढाँचामा आधारित एकात्मक र केन्द्रिकृत पार्टीको पुरानो प्रभावबाट मुक्त हुनु आवश्यक छ । नयाँ ढङ्गको राष्ट्रिय पार्टी निर्माण गर्न वैचारिक तथा सङ्गठनात्मक सवालहरूमा नयाँ अग्रगामी विकल्प हामीसँग छ । तर विचारलाई सङ्गठनमा रूपान्तरित गर्न सकेका छैनौँ । हाम्रासामु सङ्गठनात्मक चुनौतिका केही विषयहरू

सर्वोच्चको अन्तरिम आदेशमा, मन्त्रीपरिषद विस्तार गरिएको१८ दिनमै पदमुक्त भए २१ मन्त्री

८ असार, काठमाडौ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै उपप्रधानमन्त्री राजेन्द्र महतोसहित २१ मन्त्री पदमुक्त भएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश