जसपा केन्द्रीय कमिटी बैठक बस्दै  – Satabdi News

जसपा केन्द्रीय कमिटी बैठक बस्दै 

१ भदौ, काठमाडौं । जनता समाजवादी पार्टीको (जसपा) को केन्द्रीय कमिटी बैठक बस्दैछ । मंगलबार दिल्लीबजारस्थित एक पार्टी प्यालेसमा बैठक बस्न लागेको कार्यकारिणी सदस्य इस्तियाक राईले  जानकारी दिए ।

सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा छलफल केन्द्रित हुने राईले बताए । उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जसपा केन्द्रीय कमिटी बैठक बस्दै " A few seconds ago

सम्बन्धित खवर